
शम्भु थापाको तर्क: विश्वासको मत गुमाएको व्यक्ति प्रधानमन्त्री
काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले संसद विघटनविरुद्धको मुद्दामा बहस भैरहेको छ । बुधबारबाट प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमाथि निरन्तर बहस हुनेछ । बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले विश्वासको