प्रमुख समाचार Archives - Page 140 of 880 - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

सरकारमा माधव नेपाललाई सबैभन्दा धेरै प्राथमिकता

काठमाडौँ- एमालेबाट अलग भएको माधवकुमार नेपाल समूहलाई सत्ता गठबन्धनले ‘उच्च प्राथमिकता’ मा राखेर अवसर दिएको छ । नयाँ पार्टीको मान्यता पाइनसके पनि नेपालले सिफारिस गरेका व्यक्तिले धमाधम नियुक्ति पाउन थालेका

भीम रावल समूहको अल्टिमेटम ओलीद्वारा अस्विकार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूले लागेको प्रस्ताव अस्विकार गरेका छन् । मध्यमार्गी नेताहरूले १० बुँदे कार्यान्वयन र सांसदहरूमाथि गरिएको कारबाही फिर्ताका लागि अल्टिमेटम दिएका थिए ।

माधवको साथ छाडेका नेताहरू पनि पाँच दिनभित्र फर्कने

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले निर्वाचन आयोगमा दल दर्ता हुनेबित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । उनले माधवकुमार नेपालको साथ छाडेका भनिएका नेताहरू पनि

अष्टलक्ष्मी शाक्यले भनिन्: मलाई दुवै नेताको साथ छ

काठमाडौं- भर्खरै मात्र बागमती प्रदेशको मुख्यमन्त्री बनेकी एमाले नेतृ अष्टलक्ष्मी शाक्यले दुवै समुहमा रहेको बताएकी छन् । उनले आफू मुख्यमन्त्री बन्नुमा दुवै नेताको साथ् रहेको समेत बताएकी छन् । उनले

वामदेव उपप्रधानमन्त्री बन्ने हल्ला सत्य होइन: सचिवालय

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम उपप्रधानमन्त्री बन्ने समाचार आइरहेका बेला उनको सचिवालयले भने यो हल्ला मात्र भएको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने समाचारहरू विभिन्न अनलाईनहरूमा

एमालेको माधव नेपाल पक्षको बहुमत पुग्ने दाबी

काठमाडौं– नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राईले एमालेको माधव नेपाल पक्षमा स्पष्ट बहुमत रहेको दाबी गरेका छन् । नेता नेपालले नेकपा एमाले फुटाएर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता

पार्टी दर्ता नहुँदै ठाकुर समूहमा खटपट

काठमाडौँ- पार्टी दर्ताका लागि निर्वाचन दिएको निवेदन हेर्न नभ्याउँदै महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीमा विद्रोह सुरू भएको छ । पहिले नै खटपट रहेको ठाकुरको समूहमा वरियता विवादका कारण

महेश बस्नेतले भने: युवासंघमा आउनुहोस्, टिकटक र फेसबुकमा भाइरल बनाईदिन्छौँ

काठमाडौं- नेकपा (एमाले)का नेता महेश बस्नेतले युवा संघमा आबद्ध भयो भने भाइरल बनाउने बताएका छन् । उनले युवासंघमा लाग्नेहरूको टिकटक र फेसबुकमा फ्यान थपिने बताए । उनले युवासंघमा लाग्नेहरूको पाँच

प्रचण्डले बोलाए माओवादीको स्थायी समिति बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले स्थायी समिति बैठक बोलाएका छन। शनिबार दिउँसो २ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा यसअघि केन्द्रीय समितिबाट पारित निर्णयका विषयमा छलफल हुनेछ।

सूर्य चिह्न माधव नेपालकै पोल्टामा पर्ने सम्भावना

काठमाडौं- नेकपा एमालेबाट विद्रोह गरी नयाँ राजनीतिक यात्रा शुरू गरेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आधिकारिकता र सूर्य चिह्न पाउने सम्भावना रहेको नेपाल पक्षीय नेताहरूको दाबी छ । केही दिनअघि

प्रचण्ड भन्छन्: ओलीले ल्याएको र देउवाले ल्याएको अध्यादेशमा फरक हुन्

काठमाडौं- नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले यसअघि केपी शर्मा ओलीले ल्याएको र अहिले शेरबहादुर देउवाले ल्याएको अध्यादेश उस्तै नभएको बताएका छन्। बिहीबार समाजवादी केन्द्रले आयोजना गरेको ‘एक्काइसौं शताब्दीको मार्क्सवाद र

कमल थापाले दिए राजीनामा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा राजीनामा दिएका छन् । उनले पार्टीको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट राजीनामा दिएका छन् । राप्रपामा विवाद बढेको भनिएकै बेला थापाले