प्रमुख समाचार Archives - Page 13 of 880 - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

आलेको निर्णयविरुद्ध याक एन्ड यतीको पक्षमा सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पाँचतारे याक एन्ड यती होटेल बन्द गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले होटेल बन्द गर्ने सरकारी

रामचन्द्र पौडेल फेरि सक्रिय, अन्य दलका नेताहरूको घरदैलोमा

काठमाडौं- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभामा टेबुल भएसँगै सत्ता गठबन्धनका राजनीतिक दलबीच सम्बन्ध चिसिएका बेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसिसी

अडियो काण्डबारे आलेले मुख खोले: ‘मेरो जिब्रो चिप्लिएको मात्र हो, नियत ठिक छ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुलाई एकसाताभित्रै कारबाहीको दायरामा (ठेगान लगाउने) ल्याउन लागेको बताएका छन् । सोमवार अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा

एमसीसी टुङ्गिन्छ, गठबन्धन पनि भत्किन्न: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रक्रियाबाटै टुङ्गिने बताएका छन्। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग सोमबार काठमाडौंमा भएको भेटवार्तामा दाहालले गठबन्धन जोगिने र एमसीसी पनि

अदालतले उल्टायो आफ्नै आदेश, बतासको हातबाट फुस्कियो धर्मशाला

नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालन बतास समूहले ठेक्का रद्द गर्ने सरकारको निर्णयविरुद्ध पाएको अन्तरकालीन अन्तरिम आदेश खारेज भएको छ । उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त

ओलीले ल्याएको प्रस्ताव हो, भीम रावलले ओलीलाई राष्ट्रघाती भन्न हिम्मत गर्नुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसिसीलाई राष्ट्रघाती भन्ने भीम रावलले केपी ओलीको विरोधमा नाराबाजी गर्ने हिम्मत देखाउनुपर्ने बताएका छन्। ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पारित गरेको प्रस्ताव आज

संसदभित्रै नाराबाजी गर्ने एमालेको तयारी

काठमाडौं । सत्ता गठबन्धनबीच अमेरिकी सहयता परियोजना (एमसीसी) संसदनमा टेबल गर्ने सहमति गरेपनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोध जारी राख्ने भएको छ । प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना माग

एमालेद्वारा बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बसेको हो । बैठकले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकको

एमसीसी टेवल गर्ने सहमतिले गठबन्धनभित्रै बबण्डर

काठमाडौं- एमसीसी टेवल गर्ने सहमतिले गठबन्धनमा बबण्डर मच्चिएको छ । गठबन्धनका केही नेताहरू बसेर गरेको सहमतिले अन्य नेताहरू असन्तुष्ट बनेका छन् । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आइतबारको संसद

एमालेको छुट्टै जनअदालत चलाउने केपी ओलीको घोषणा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको छुट्टै जनअदालत चलाउने बताएका छन् । उनले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने भन्दै यस्तो घोषणा गरेका हुन्

राजनितिक दल र उम्मेदवारहरूलाई आयुक्त थपलियाको कडा चेतावनी

काठमाडाैं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भने रेडकार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिएका छन्।

एमसीसी संसद्‍मा टेबल गरौं, सार्वभौम सांसद्‍ले निर्णय गर्छन् : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीलाई संसदमा लगेर टुगोंमा पुर्‍याउनुपर्ने बताएका छन्। शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले एमसीसीलाई जनताको सार्वभौम संसदमा लगेर टुगोंमा पुर्‍याउनुपर्ने दोहोर्‍याएका हुन्। ‘हामीले