भ्रष्टाचार लुकाउन यातायातका कर्मचारीद्धारा फाइल नै गायब
पर्सा । आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र लाइसेन्स वितरण गर्ने यातायात व्यवस्था कार्यालय पर्साका कर्मचारीले भ्रष्टाचार लुकाउन फाईल नै गायब बनाएका छन् । फाइल नष्ट गरे