पत्रपत्रिका Archives - Page 87 of 352 - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् । टीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा भएपनि ९ बजेर ५१ मिनेटमा पूर्वराजा ज्ञानेन्द्रले बहिनी शाहीको हातबाट

तिहारका लागि ६३ करोडको सामग्री भित्रियो, भारतबाट मात्रै ३५ करोड ८७ लाखको आयात

काठमाडौँ । तिहारलाई लक्ष्य गरी पछिल्लो १८ दिनमा ६३ करोड रुपैयाँ बराबरका सामग्री भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार भाइटीकाको दिनलाई चाहिने बदाम, नरिवल, ओखर, स्याउ, किसमिस, काजु, सुन्तला, केरालगायत

खटाएको ठाँउमा नजाने कर्मचारीलाई अवकास

काठमाडौं । कर्मचारीलाई पहिले रोज्‍न लगाउने, नरोजे केन्द्रले आफैँले खटाउने र खटाएको ठाँउमा नजानेलाई अवकास गर्नेसम्मको व्यवस्‍था कर्मचारी समायोजन ऐनमा राखिएको छ। अन्नपुर्ण पोष्टमा खबर छ । समायोजन नरोज्‍न कर्मचारीलाई

देउसी भैलो खेल्दा स्पीकरमा गीत बजाए कारबाही

रूपन्देही । रुपन्देहीमा स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् । तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बजाउन प्रतिबन्ध लगाएको छ । मौलिक संस्कृति बचाउन

झुण्ड्याइएको थियो निर्मलालाई, पोष्टमार्टम रिपोर्ट नै फर्जी

कञ्चनपुर ।  बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षिया निर्मला पन्तको शवको पोष्टमार्टम पनि जालसाझीपूर्ण हुन सक्ने संकेत प्राप्त भएको छ । साथै, निर्मलाको हत्याको मूल कारण कण्ठ (भोकल

नरेन्द्र मोदी पुनः नेपाल आउने,ओली मोदीलाई भेट्न जनकपुर जाने

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः नेपाल आउन लागेका छन् । उनी जनकपुरमा विवाह पञ्चमीमा सहभागी हुन मंसिर २६ मा आउने तयारी छ । मोदीले त्यही समयमा भारतले बनाएको

निर्मला पन्तका बुबा अनशन बस्ने

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तले न्यायका लागि दबाब दिन अनशन बस्ने बताउनुभएको छ । आफ्नै निवासमा पत्रकार सम्मेलन गरी तिहार लगत्तै अनशन बस्ने घोषणा

एनसेलद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा धरौटी लिएको भन्दै दूरसञ्चार सेवा प्रदायक एनसेलले रकम फिर्ताका लागि सर्वोच्चमा रिट दायर गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनले बेरुजु देखाएको

राजधानी तोकिएपछि कैलालीको तेघरी वन अतिक्रमण तीव्र

कैलाली । तेघरी जंगलछेउ बस्दै आएका बाढीपीडित र सुकुमबासीहरू पछिल्लो समयमा वन अतिक्रमण गर्न सक्रिय भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिकाको तेघरी जंगल क्षेत्रमा राजधानी बनाउने घोषणा गरेपछि

रक्षामन्त्रीको हेलिकोप्टर बसाउन क्रिकेट प्रतियोगिता स्थगित

काठमाण्डु, १८ कात्तिक– सत्तारुढ पार्टीको चियापानमा भाग लिन रक्षामन्त्री ईश्वर पोखरेल शनिबार बाराको कलैया पुगे, नेपाली सेनाको हेलिकोप्टर चढेर । त्यतिले मात्र पुगेन, जिल्लाका २० विद्यालय सहभागी क्रिकेट प्रतियोगिता समेत

चप्पल लगाएर गाडी चलाऊन नपाइने

धनकुटा– चप्पल लगाएर सार्वजनिक सवारीसाधन चलाउने सवारी चालकलाई कारबाही गरिने भएको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ । केही समयअघि नेपाल प्रहरीले गरेको अध्ययनका क्रममा सवारी चालकले चप्पल लगाएर सवारी

सन्दीप लामिछाने परे कारवाहीमा

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत बिराटनगर टाईटन्सका कप्तान सन्दीप लामिछानेलाई अम्पायरले कारवाही सहित डि-मेरिट अंक दिएका छन्। शनिबार लिग अन्तर्गतको अन्तिम खेलमा चितवन राइनोजसँगको खेलमा अम्पायरले