चप्पल लगाएर गाडी चलाऊन नपाइने - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

चप्पल लगाएर गाडी चलाऊन नपाइने



धनकुटा– चप्पल लगाएर सार्वजनिक सवारीसाधन चलाउने सवारी चालकलाई कारबाही गरिने भएको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

केही समयअघि नेपाल प्रहरीले गरेको अध्ययनका क्रममा सवारी चालकले चप्पल लगाएर सवारी चलाएर बढी मात्रामा दुर्घटना हुने गरेको पाइएपछि यसलाई न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाले जुत्ता लगाउनुपर्ने नियम बनाएको हो ।