पत्रपत्रिका Archives - Page 85 of 352 - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

राष्ट्रपतिबारे नयाँ खुलासा !

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीकै दबाबमा सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको पाइएको छ । प्रहरी तालिमका क्रममा हुने होहल्ला

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथद्वारा रेलको उद्घाटन गरिने

जनकपुर– भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने भएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री

भारतीय पेन्सन बुझ्न पासपोर्ट अनिवार्य

डडेलधुरा । भारतीय सेनामा कार्यरत आफ्ना पतिको पेन्सन बुझ्न बैतडीको सिमानामा रहेको झुलाघाट बैंक पुगेकी पुर्चौडीकी ६७ वर्षीया धर्मा विष्टलाई पासपोर्ट बनाएर आएपछि मात्र पेन्सन पाइने बताइएपछि रित्तो हात फर्किनुपर्‍यो ।

मन्त्री र सचिवले किन्न पाएनन गाडी, मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्दा समस्या

हेटौंडा । प्रदेश ३ का केही मन्त्री र सचिवको नयाँ गाडी चढ्ने योजनामा मन्त्रिपरिषदको पुरानो निर्णयले अवरोध पुर्‍याएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकमा नयाँ सवारी खरिद गर्ने विषयमा छलफल भएपनि

महिलाको उजुरीपछि सोडारीमाथि कारबाही

कैलाली । प्रदेश ७ का सामाजिक विकासमन्त्री दीर्घ सोडारी मन्त्री र पार्टीको साधारण सदस्यबाट हटाइने कुरा धेरैका लागि अकल्पनीय थियो। मंगलबार आचरण र पदीय मर्यादापिरीत काम गरेको भन्दै मुख्यमन्त्री त्रिलोचन

सञ्चय कोषले ११ लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गर्ने

काठमाडौं । कर्मचारी सञ्चय कोषले ६ लाखभन्दा बढी सञ्चयकर्तालाई ११ लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ।यसका लागि कोषले प्रतिव्यक्ति चार सय २० रुपैयाँका दरले बिमा कम्पनीलाई प्रिमियम शुल्क बुझाउने

राष्ट्रिय परिचयपत्र वितरण मंसिर ३ देखि पाँचथरबाट सुरु गरिने

पाँचथर । मुलुकमै पहिलो पल्ट मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण हुने भएको छ । लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचयपत्रको वितरण पाँचथरबाट सुरु हुन लागेको हो । राष्ट्रिय परिचयपत्र

निर्मला हत्याकाण्ड: विप्लवको पनि ऐक्यबद्धता

कञ्चनपुर — छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मला पन्तका बुबाले सुरु गरेका अनिश्चितकालीन धर्नामा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य डिडी पाण्डेले एक्यवद्धता जनाएका छन् ।

सामाजिक विकासमन्त्री सोडारी आउट

धनगढी– सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारी बर्खास्तमा परेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सोडारीलाई मंगलबार दिउँसो बर्खास्त गरेका हुन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रचण्ड–बादलसँग सहिद परिवारको यस्तो गुनासो

म्याग्दी — १० वर्षे जनयुद्धका क्रममा पति र छोरी गुमाएकी मंगला गाउँपालिका–२ सिमलचौरकी गुमाकुमारी खड्काले मंगलबार पहिलोपटक प्रचण्ड र रामबहादुर थापा बादललाई भेटिन् । नसारोगबाट पीडित पत्नी सीताको उपचारका सिलसिलामा

डा. दुर्गा थापा पहिलो महिला एआइजी

कामठाडौं — स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा महिला पहिलोपटक विशिष्ट श्रेणीमा पुगेका छन् । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन् । डा. थापालाई मंगलबार प्रहरी

अब नेपालमा ई–पासपोर्ट

काठमाडौं : सरकारले दुई वर्षभित्र ई–पासपोर्ट जारी गर्ने प्रक्रिया अघि बढाएको छ । सक्दो छिटो प्रक्रिया थाल्न राहदानी विभागलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । ई–पासपोर्टमा जाने निर्णय असार महिनाको