कांग्रेस–एमालेकै जमानत जफत
काठमाडौं, २६ असार । स्थानीय तहको निर्वाचनमा रुपन्देहीमा एमाले पहिलो दल भयो । तर, १६ तह रहेको रुपन्देहीका चार तहमा एमालेले जमानतसमेत जोगाउन सकेन । सात तहमा भारी मतान्तरले विजयी भए
काठमाडौं, २६ असार । स्थानीय तहको निर्वाचनमा रुपन्देहीमा एमाले पहिलो दल भयो । तर, १६ तह रहेको रुपन्देहीका चार तहमा एमालेले जमानतसमेत जोगाउन सकेन । सात तहमा भारी मतान्तरले विजयी भए
लालबहादुर भुजेल भेटघाटको सिलसिलामा, कसैले भानुभक्तको नाउँ, गाउँ, कुल– कुटुम्ब सोध्ने सन्दर्भमा कवितामै मीठोपारामा जवाफ लेखेको ज्ञात हुन्छ । जस्तै ः पहाडको अतिवेस देश तनहुँमा श्री कृष्ण ब्राह्मण थिया ।
राजा ज्ञानेन्द्रको पहिलो ‘कू’ (१८ असोज ०५९) हुनुमा राजनीतिक दलहरुलाई दोष लगाएपछि नेकपा एमाले स्थायी समितिबाट निकालिए, राधाकृष्ण मैनाली । त्यसपछि शाही सरकारमा मन्त्री हुँदै गणतन्त्र स्थापनापछि माओवादीमा प्रवेश गरे
काठमाडौं, २४ असार । कांग्रेस सभापति शेरबहादुर देउवाकै गृह जिल्लावाट पराजय सुरु गरेको कांग्रेसले दुई दशकपछि भएको स्थानीय तह निर्वाचनमा आफ्ना धेरै आधार क्षेत्र गुमाउन पुगेको छ । ८८ स्थानीय तह
काठमाडौं ,२३ असार । स्थानीय तहको दोस्रो चरण निर्वाचनमा १५० स्थानीय तह जित्ने अनुमान गरेको कांग्रेसले अनुमानअनुसार जित हात पार्न सकेन । ११७ स्थानमा जित हात पारेको कांग्रेस अहिले पाँच स्थानमा
काठमाडौं, २३ असार । माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचन परिणाम निराशाजनक भएको बताएको छ । प्रारम्भिक समीक्षामा माओवादीले यस्तो निष्कर्ष निकालेको हो । माओवादीले पहिलो र दोस्रो चरणमा गरी १५०
काठमाडौं/२२ असार भारतको पश्चिम बंगाल सरकारले बंगाल भाषालाई बाध्यकारी शिक्षण व्यवस्था गर्ने प्रयास गरेपछि भड्किएको आन्दोलन पछिल्लो समयमा गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनमा परिणत भएको छ । आन्दोलनका क्रममा दार्जिलिङका नौ दलका
रुकुम, २० असार । दोस्रो चरणमा परेका ५ नम्बर प्रदेशका तीन स्थानीय तहमा पनि जित हासिल गरेपछि जिल्लाका सबै गाउँ नगरको नेतृत्व माओवादी केन्द्रको काँधमा आइपुगेको छ । आजको कान्तिपुरमा
काठमाडौं, असार १९ – आफूभित्रको सम्भावना माओबादीमा बस्दा पुरा नहुने देखेर नयाँ दल निर्माणमा बाबुराम जुटे पनि उनी छोटो समयमा नै नयाँ यात्राबाट निराश देखिन्छन् । आजको साँघु पत्रिका लेख्छ
अर्घाखाँची ,असार १४ अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका तीन जना मेयरका उम्मेदवारले एउटै मतदान केन्द्रबाट मतदान गर्दै छन्। सन्धिखर्क नगरपालिकका कांग्रेस, एमाले र नयाँ शक्ति नेपालका तीन पार्टीका उम्मेदवारले वडा नम्बर २
काठमाडौँ, १३ असार । इन्टरनेट सेवा प्रदायकले आगामी डेढ वर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा तीन सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ । सरकारले
काठमाडौं, १२ असार । नयाँ शक्ति पार्टीले अपेक्षित आकार लिन नसकेपछि पार्टीको एउटा समूह विकल्पको खोजीमा लागेको छ । विशेष गरेर माओवादीबाट आएका नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति पार्टी अब