अर्घाखाँचीका तिन मेयर जसले एउटै मतदान केन्द्रबाट मतदान गर्दै - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

अर्घाखाँचीका तिन मेयर जसले एउटै मतदान केन्द्रबाट मतदान गर्दै



अर्घाखाँची ,असार १४

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका तीन जना मेयरका उम्मेदवारले एउटै मतदान केन्द्रबाट मतदान गर्दै छन्।

सन्धिखर्क नगरपालिकका कांग्रेस, एमाले र नयाँ शक्ति नेपालका तीन पार्टीका उम्मेदवारले वडा नम्बर २ को अर्घाखाँची शिक्षा क्याम्पस केन्द्रबाट मतदान गर्नेभएका हुन्।

कांग्रेसका कमलप्रसाद भुषाल, एमालेका कृष्ण प्रसाद श्रेष्ठ र नयाँ शक्तिका यमुना भुषालले एकै स्थानबाट मतदात गर्ने खबर आजको अन्न्पूर्ण पोस्टमा छ।