यसपटक अन्तिम लडाइँ लड्ने, तर अनशन नतोड्ने डा.
काठमाडाैं,साउन २८ । अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्दै संसद्को महिला, बालबालिका तथा समाजकल्याण समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । बिहीबार कार्यदलले पेस गरेको विधेयकमा केसी पक्षले आपत्ति