पत्रपत्रिका Archives - Page 307 of 352 - Himal Post Himal Post
  • २१ पुष २०८१, आईतवार
  •      Sun Jan 5 2025
Logo

केरुङ अब अन्तर्राष्ट्रिय नाका

काठमाडौं-  नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङलाई नाका खुलाउन सरकारले आग्रह गरेको दुई साता नबित्दै चीनले केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रुपमा सञ्चालनमा ल्याएको छ । केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रुपमा सञ्चालनमा

भारतीय सहयोग : ६ वर्ष बित्यो, ७ कोठे भवनको बिजोग

काठमाडौं- भारतीय दूतावासको सहयोगमा धनुषाको नगराइन, लगमास्थित राष्ट्रिय प्राथमिक विद्यालयको ७ कोठे भवन निर्माण सुरु भएको ६ वर्ष पुग्यो । यो १५ महिनामा बनिसक्नु पर्ने थियो । भवनको जगमात्र हालिएको

कार्यकर्ता भर्ती गर्ने खेलमा मन्त्री मण्डल

काठमाडौं – आपुर्तिमन्त्री शिवकुमार मण्डल मन्त्रालय माताहत भएका करोडौं घोटालामा संलग्नालाई कारबाहीको दायरामा ल्याउनुको सट्टा संरक्षण गर्दै संस्थाानहरुमा कार्यकर्ता भर्ती गर्ने खेलमा लागेका छन् । जग्गा खरिदमा अनियमिततामा मुछिएका नेपाल

भत्किएका सीमास्तम्भबारे के सहमति भयो ?

काठमाडौं- नेपाल भारतबीचको सीमा क्षेत्रलाई व्यवस्थित बनाउन तथा अस्तित्वमा रहेका सीमास्तम्भसहितका संरचना जीर्णोद्धार गर्न दुवै मुलुकका अधिकारीहरुले ऐक्यबद्धता जनाएका छन् । साथै भत्किएर पहिचान मेटिने अवस्थामा पुगेका स्तम्भको स्थलगत अवलोकन

बिरामी किनबेच गरिने यो ठाउँ

काठमाडौं – राजविराज – अस्पतालमै बिरामीको किनबेच हुन्छ भन्ने सुन्दा पत्याउन गाह्रो हुन्छ तर राजविराजस्थित अञ्चल स्तरीय अस्पतालपुग्ने जो कोहीलाई यस्ता दृश्य सामान्य लाग्न सक्छन् । यहाँस्थित गजेन्द्रनारायण सिंह सगरमाथा

आयल निगममा बेथिती : प्रधानमन्त्री र सांसदलाइनै टेरेन आपुर्ति मन्त्रालयले

काठमाडौं – नेपाल आयल निगमको जग्गा खरिदमा भएको करोडौं अनियमिततामा आपुर्ति मन्त्रालय आँखा चिम्लेर बसेको छ । छानविन गरी प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशनको समेत मन्त्रालयले अवज्ञा गरेको छ

लोकमानको पैसामा वरिष्ठको रजाइँ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित आयुक्त लोकमानसिंह कार्कीका पक्षमा अदालतमा उनको सुनुवाइ अन्तिम चरणमा रहेका बेला माइतीघर मण्डलातिर खुवै नारा लागे । तर त्यो नारा स्वतःस्फूर्त लागेको नभई लोकमानले

किन दिएको रहेछ त नेसनललार्इ सम्बन्धन ?

काठमाडौं – मेडिकल काउन्सिलका पदाधिकारी सम्मिलित समितिले प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेजको अनुगमनपछि भौतिक पूर्वाधार, उपकरण र जनशक्तिको अवस्था राम्रो भन्दै प्रतिवेदन तयार पार्‍यो ।त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्ले साउन १२

गरिबको कहिलै हुन सकेन “वीर अस्पताल”

काठमाडौं – बायाँ मृगौलाले काम गर्न छाडेपछि सुर्खेतका ५६ बर्षीया प्रेमप्रसाद जोशी उपचार गराउन राजधानी आए । सुर्खेत अस्पतालले आकस्मिक उपचारका लागि रिफर गरेर पठाएको नौ दिनसम्म पनि उनको उपचार

आयल निगममा डेढ अर्ब घोटाला : खड्का र पुर्वमन्त्री बोहोरा मुछिए

काठमाडौं- नेपाल आयल निगमको जग्गा  खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपुर्तिमन्त्ती दीपक बोहोरासम्म तानिएका छन् । जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको

मन्त्रीहरुको मात्र भिड : प्रहरीलाई दौडधुप र स्कर्टिङको हैरानी

काठमाडौं – यहाँ मन्त्रीज्यू हुनुहुन्छ ? प्रहरीका एक जना असई हतार हतार एक होटलमा सोधीखोजी गर्दै थिए ।  होटलको ढोकामा रहेका व्यक्तिबाट आफ्नो प्रश्नको उत्तर नपाएपछि ती असईले काउनटरमा गएर

डा. गोबिन्द केसी अस्पताल भर्ना

काठमाडौं – सप्तरीका बाढी प्रभावितको उपचार गरेर फर्किएलगत्तै डा. गोविन्द केसी बिरामी परेका छन् । रिामी भएका कारण उनी शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । २३ दिनको आमरण अनसनलगत्तै