कार्यकर्ता भर्ती गर्ने खेलमा मन्त्री मण्डल - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

कार्यकर्ता भर्ती गर्ने खेलमा मन्त्री मण्डल



काठमाडौं –

आपुर्तिमन्त्री शिवकुमार मण्डल मन्त्रालय माताहत भएका करोडौं घोटालामा संलग्नालाई कारबाहीको दायरामा ल्याउनुको सट्टा संरक्षण गर्दै संस्थाानहरुमा कार्यकर्ता भर्ती गर्ने खेलमा लागेका छन् ।

जग्गा खरिदमा अनियमिततामा मुछिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाहीको दायरमा ल्याउनुको सट्टा मन्त्री मण्डल निगममै नयाँ सञ्चालनक समिित सदस्य नियुक्त गर्न लागपिरेको छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।