डा. गोबिन्द केसी अस्पताल भर्ना - Himal Post Himal Post
  • २८ कार्तिक २०८१, बुधबार
  •      Wed Nov 13 2024
Logo

डा. गोबिन्द केसी अस्पताल भर्ना



काठमाडौं –

सप्तरीका बाढी प्रभावितको उपचार गरेर फर्किएलगत्तै डा. गोविन्द केसी बिरामी परेका छन् ।

रिामी भएका कारण उनी शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् ।

२३ दिनको आमरण अनसनलगत्तै डा. केसी बाढी प्रभावितको उपचारमा खटिएका थिए ।

अस्पतालमा कार्यरत डा. अभिषेकराज सिंहका अनुसार,

-डा. केसीको पेटको दुखाइ अत्याधिक बढेको छ ।

-उहाँ चार दिनदेखि बेडमै हुनुहुन्छ ।

-बुधबार भिडियो एक्स-रे र इनडोस्कोपी गर्नेछौं ।