पत्रपत्रिका Archives - Page 238 of 352 - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

विद्यार्थीको हरिबिजोग ! बेन्च डेस्क छैन, चिसो भुईंमा

सप्तरीको दक्षिणी पश्चिमी ग्रामीण भेगका प्रायः जसो आधारभुत विद्यालयमा बेन्च, डेस्कलगायत आवश्यक फर्निचर नहुँदा कठ्याँग्रिँदो चिसोमा पनि बालबालिका भुईमा बोरा ओछ्याएर पढ्न बाध्य छन् । छिन्नमस्ता गाउँपालिकाको बमहुवास्थित बिपी राप्राविमा

कांग्रेसभित्र भाँडभैलो, गुटैपिच्छे मनाए मेलमिलाप दिवस

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको आन्तरिक विवाद तीव्र बनेको छ । अध्यक्ष नैनसिंह महराले संघलाई एकलौटी ढंगबाट अघि बढाएको भनदै असन्तुष्ट पक्षले आईतबार समानान्तर कार्यक्रम गरेपछि विवाद सतहमा

सिइओहरुले गरे सहमति, बैंकको ब्याज नबढ्ने

लगानीयोग्य पुँजीको अभाव खेपिरहेका बैंकहरुले धमाधम ब्याजदर मुद्धती निक्षेप तानिरहेका बेला बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले त्यसरी बारम्बार ब्याज्दर नबढाउने भद्र सहमति गरेका छन् । बैंकहरुको छाता संगठन नेपाल बैंकर्स

पैसा तिर्न नसक्दा साउदी जेलमा नेपाली चालक

माई नगरपालिका–४, इलामकी ३० बर्षिया सरिता राई १७ महिना काखे छोरा र ७ बर्षकी छोरी लिएर काठमाडौंमा भौंतारिरहेकी छिन् । साउदी अरवको मालिस जेलमा थुनिएका आफ्ना ३१ बर्षीय पति प्रेमबहादुर

कहाँ हराए ७६७ महिला ?

एक वर्ष अवधिमा नेपालगन्ज नाका भएर भारत गएका मध्यपश्चिम क्षेत्रका साढे ७ सयभन्दा बढी नेपाली महिला सम्पर्कविहीन भएका छन् । भारत गएपछि हराएको भन्दै खोजीका लागि ८ सय ३४ उजुरी

माझी समुदायबाट पहिलो सांसद बनिन् रीता

काठमाडौँ । प्रदेश नम्बर ३ अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सीमान्तकृत माझी समुदायकी रीता माझी सांसद बनेकी छिन् ।   उनी माझी समुदायबट पहिलोपटक सांसद बन्ने एक मात्र भाग्यमानी महिला

एमालेका नेताले मोसो दलेर दम्पतीलाई गाउँ निकाला गरे

एमाले नेता दिनेश ठाकुरको अगुवाइमा कुटपिट र दुव्र्यवहार मोरङको रंगेली नगरपालिका–५ आँपगाछीमा अर्काकी श्रीमती विवाह गरेको आरोपमा एक जोडीलाई गाउँ निकाला गरिएको छ । एमालेका एक स्थानीय नेताको अगुवाइमा विवाहित दम्पतीलाई

ओली-दाहालले एकै चोटी भने ‘वाम गठबन्धन टुट्न दिन्नौं’

दाहाललाई पाँच वर्ष सरकार चलाउने अफर के माया गरेर गरेको हो : ओली अब मुलुक वाम गठबन्धनले चलाउँछ : दाहाल वाम गठबन्धनका प्रमुख नेता एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष

मलेसियाबाट १६ हजार नेपाली फिर्ता

मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरूलाई दिएको समयावधि आइतबार सकिँदै छ । उसले गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुनः भर्ना रिहायरिङ कार्यक्रमसँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१

आहा ! पशुपतिनाथ क्षेत्र

‘आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त’ शनिबार दर्शनका लागि पुगेका काठमाडौं  हाँडीगाउँका रामचन्द्र अर्यालले भने । आजको गोरखापत्रमा यो खबर छ । ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उनले मन्दिरका तामाका पाला परबाटै टल्किएको

भवनको भाडामा मात्रै १ अर्ब ६८ करोड

संसद् भवन नहुँदा बैठकका लागि भाडाबापत एक अर्ब ६८ करोड खर्च हुने भएको छ । सरकारले संघीइ संसद्का लागि अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएको छ । यसअघि संविधानसभा बैठक पनि

नयाँ सरकार गठन डेढ महिनापछि मात्र

संविधानअनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पनि नयाँ सरकार गठनका लागि अझै डेढ महिना कुनुपर्ने देखिएको छ । राष्ट्रियसभा निर्वाचनपछि मात्र प्रतिनिधिसभा समानुपातिकतर्फका सांसद छनोट गर्ने संवैधानिक व्यवस्थाका कारण सरकार गठनमा