पत्रपत्रिका Archives - Page 179 of 352 - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

किन ऋण लगानीबाट भाग्दैछन बैंकहरु ?

यहाँका वाणिज्य बैंकहरु पैसाको अभाव देखाउँदै ऋण लगानीबाट तर्किन थालेका छन् । बैंकहरु ऋण लगानीबाट तर्किन थालेपछि व्यापार व्यवसायमा समस्या थपिएको वीरगन्जका उधोगी व्यवसायीले बताएका छन् । होटल व्यवसायी हरि

‘चैतमा गोरु बेचेर पाखी किन्नु’

काठमाडौं  चैतमा गोरु बेचेर पाखी किन्ने बुढापाकाको किस्सालाई स्मरण गराउने गरी राजधानी लगायत मुलुकका विभिन्न भागमा जाडो बढेको छ । मंगरबार र बुधबारको बर्षाले जाडो बढाएको हो । आजको अन्नपूर्ण पोस्टमा

न्युयोर्कभन्दा लन्डन असुरक्षित ?

लन्डन बेलायतको राजधानी लन्डनमा न्युयोर्कभन्दा बढी हत्या शृखंलाको नयाँ तथ्यांक सार्वजनिक भएको छ । कुनै बेला दैनिक सरदर ६ जना मारिने अमेरिकी सहर न्युयोर्कभन्दा लन्डन् अझै बढी असुरक्षित देखिएको हो

जनप्रतिनिधिले राहतमा पनि कमिसन मागे

मोरङको जहदा गाउँपालिका १ की कौशल्या राजवंशी बाढीपीडित हुन् । साउनको बाढीले उनको सर्वस्व लग्यो । उनी पूर्णरुपमा प्रभावित बाढीपीडितको सूचीमा छिन् । तर, सरकारले उपलब्ध गराएको राहत पाउन भने

ओली भ्रमणका एजेन्डा: गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर चलाउने

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा भूपरिवेष्टित मुलुकले समुद्रको पहुँचका लागि प्राप्त गर्ने पारवहन सुविधाको अधिकार कार्यान्वयन प्रमुख एजेन्डा बनाउने भएका छन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । काठमाडौं – एमाले

ओलीको भ्रमणबारे यस्तो भन्छन् भारतीय नेता

मोदीले फराकिलो छाती बनाउनुपर्छ  भारत भ्रमणमा आउन लागेका नेपालका प्रधानमन्त्री केपी ओलीसंग फराकिलो छाती बनाएर प्रस्तुत हुन भारतीय संसद्का विपक्षी दलहरुले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेका छन् । नेपालको सार्वभौम

कर्मचारी र जनप्रतिनिधिले अनिवार्य सरकारी स्कुलमै पढाउनुपर्ने

बढिमालिका नगरपालिकाले सरकारी सुविधा लिनेजति सबैले अनिवार्य रुपमा छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । आफ्नै शिक्षा नीति निर्माण गरी नगरपालिकाले आगामी वैशाखदेखि सुरु हुने शैक्षिक सत्रबाट लागु हुने

हजारौं यात्रु मारमा, १३ यातायात समितिका बस बन्द

कोटेश्वर पुर्वका बस व्यवसायी समितिले बुभबार बस सेवा बन्द गराउँदा हजारौँ यात्रु मारमा परेका छन् । काठमााडौं चक्रपथ परिक्रमा गर्दै बनेपासम्म सहज र सुविधायुक्त सेवा दिँदै आएको मयुर यातायात प्रालिलाई

मात्रिका यादवले किन गराए महानिर्देशकको सरुवा ?

काठमाडौं – पछिल्लो समय बजार अनुगमन कार्यलाई तीव्रता दिएर ठूला व्यवसायिक घराना र व्यापारीको कालोबजारी तथा ठगीको धन्दा बाहिर ल्याएको बेला आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशकको सरुवा

महिलाले नै भत्काए छाउगोठ

अछाम । स्थानीय महिलामा आएको जनजागरणसँगै जिल्लामा छाउपडी गोठ भत्काइदै छन् । मेल्लेख -७ नन्देगडामा महिलाकै सक्रियतामा यस्ता गोठ भत्काइएको छ । गाउँगाउँमा महिनावारी हुँदा बस्नका लागि घरदेखि टाढा एकान्तमा

पुराना जहाज बेचेर ८ नयाँ किन्दै निगम

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पुराना ४ थान जहाज बिक्क्री गरेर ८ थान नयाँ नयाँ जहाज खरिद गर्ने घोषणा गरेको छ। निगमले आन्तरिक उडान गरिरहेका ४० वर्ष पुराना

कांग्रेसको सभापतिमा उठ्लान त शशांक कोइराला ?

कान्तिपुर दैनिकले तेस्रो पृष्ठमा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासँगको कुराकानीमा आधारित समाचार तयार पारेको छ । कुलचन्द्र न्यौपानेले लेखेको समाचारमा लेखिएको छ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही दिनअघि