न्याय पाएको तीन दिन नबित्दै बुद्धमायाद्वारा आत्महत्या प्रयास
नयाँ पत्रीका : महोत्तरी । महोत्तरी जिल्ला अदालतले २४ असारमा जातीय भेदभाव र छुवाछूत मुद्दामा ऐतिहासिक फैसला ग-यो । जिल्ला अदालतका न्यायाधीश दण्डपाणि शर्माले बुद्धमाया विश्वकर्मालाई कुटपिट र दुव्र्यवहार गरेकोमा प्रतिवादी कमला