पुर्वसांसदलाई एन्फाका पुर्वअध्यक्ष गणेश थापाले धम्क्याए - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

पुर्वसांसदलाई एन्फाका पुर्वअध्यक्ष गणेश थापाले धम्क्याए



विश्वकप फुटबलले सबैको ध्यानाकर्षण गराईरहेको बेला अखिल नेपाल फुटबल सघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थपाले  एउटा तारे होटलम आयोजित मजिक समारोहमा पुर्वसांसद रामहरि खतिवडालाई ठिक पार्ने धम्की दिएका छन् ।

मगलबार सोल्टी होटलमा आयोजित एउटा विवाह भोजमा एन्फा नेतृत्वमा २० बर्षसम्म रहेर हाल निलम्बनमा रहेका थापाले कांग्रेस नेता रामहरि खतिवडालई तथानाम गली गरेर ठिक पार्ने धम्की दिएका हुन् ।, आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।