पत्रपत्रिका Archives - Page 122 of 352 - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

ओलीले देश र देउवाले पार्टीमा एकलौटी गरे :

धनगढी , कैलाली । कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीकै शैलीमा सभापति शेरबहादुर देउवाले पार्टी सञ्चालन गरिरहेको आरोप लगाएका छन् । कांग्रेस कैलालीले धनगढीमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले देउवाले

मेलम्चीको पानी अहिले पनि सपना मात्र

काठमाडौं – ठेकेदारले मुख्य संरचना सुरुङमार्ग फाइनल फिनिसिङ (ढलान)को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ । गएको

स्थानीय सरकार हुन् कि जनता लुट्ने अखडा ?

मोरङको रतुवामाई नगरपालिकाले घरसमेत बगेका बाढीपीडितसँग पाँच सय १० रुपैयाँ शुल्क लिएर जिल्ला प्रशासनलाई राहतको सिफारिस गरेको छ । प्रशासनले भने पीडितलाई अधिकतम दुई हजार मात्र राहत दिन सकिने जनाएको

दुर्गा प्रसाईंलाई किन भएन कारवाही ?

काठमाडौं – कसैको गालीबेइज्जती गरे के हुन्छ ? कानुन भन्छ, ‘मुद्दा चल्छ र सजाय हुन्छ ।’ सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यसो गरे उसको पद नै जान्छ । जस्तो कि

वामदेव गौतमलाई सांसद बनाउने तयारी

काठमाडौं, । नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ । सांसद

ओली सरकारले बाँड्यो ७ करोड

काठमाडौं – सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेताकार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ । प्रतिपक्षमा हुँदा सत्तापक्षले

प्रहरी नियमावली विपरीत पुरस्कार बाँड्दै

काठमाडौं – प्रहरी नियमावलीविपरीत प्रहरी परिसर र वृत्तले ‘अण्डर कमाण्ड’लाई उत्प्रेरित गर्ने भन्दै पुरस्कार बाँड्न थालेपछि प्रहरी प्रधान कार्यालयले नियमन गर्न थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरले

अब खेतीयोग्य जमिन बाँझो राखे जग्गा अर्कैलाई

बुटवल – रुपन्देहीको सैनामैनमामा अब खेतीयोग्य जमिन बाँझो राख्न पाइने छैन । नत प्लटिङका नाममा जग्गा खालि छाड्ने छुट हुनेछ। प्लटिङ गरेर स–साना टुक्रा समेतमा जे मिल्छ, त्यही खेती गर्नु

४ महिना रोजगारी नभए २ महिना बेराेजगार भत्ता तयारी !

काठमाडौं । सरकारले सम्पूर्ण बेरोजगारलाई न्यूनतम १२० दिनको रोजगारी दिने योजनाका साथ अगाडि बढेको छ। वैदेशिक रोजगारीको अन्त्य गर्न भन्दै सरकारले यसै वर्षदेखि प्रधानमन्त्री रोगजार कार्यक्रममार्फत रोजगार दिन नसके ६० दिन

डा केसी अनसन: यसकारण भेटिन सकेको छैन निकास

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सोमबार साँझ ट्विट गरे, ‘डा. गोविन्द केसी स्वतन्त्र निर्णय लिन सक्ने अवस्थामा पुग्नुभएको खण्डमा मात्र निःसर्त वार्ता गर्न प्रधानमन्त्री तत्पर हुनुहुनेछ, निःसर्त वार्ता गर्न तयार

सरकारले लुकाउन थाल्यो मन्त्रिपरिषदका निर्णय

पछिल्लो समय मन्त्रिपरिषद्मा भएका निर्णय अडकलेर मात्र सार्वजनिक गर्न थालिएको छ । मन्त्रिपरिषदको निर्णय सरकारका प्रवक्ताका रूपमा सञ्चार तथा प्रविधिमन्त्रीले तत्काल पत्रकारसमक्ष प्रस्तुत गर्दै आएका छन् । तर, कहिले आधा त कहिले

फरार अभियुक्तलाई पनि राज्यमन्त्री !

राष्ट्रिय जनता पार्टी राजपाले तीन हत्या अभियोगमा फरार अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ