कला/साहित्य Archives - Page 4 of 45 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

कथा- पत्रमित्रता !

-दीपक घिमिरे मासिक पत्रिकाहरू जस्तै युवामञ्च, कामना, नवयुवाहरुको अन्तिम पन्नातिर एउटा स्तम्भ हुन्थ्यो “पत्रमित्रता !” पासपोर्ट साइजको फोटो हुन्थ्यो, नाम अनि ठेगाना हुने भैगो र रुचि पनि उल्लेख हुन्थ्यो ।

विदेशको दसैँ

-रश्मिला कवाङ ‘रश्मि’ शरद ऋतुको आगमनसँगै चिसो सिरेटो बहँदै मनै कठ्याङ्ग्रिने बिहानी चारैतिर बेजोड हावाहुरी हरेक हरिया रुखका पातहरू हल्लाउँदै अनि भुईँभरि पहेँला पातले बाटो सिङ्गारिंदै लाग्छ, यो समय रङ्गिन

बा ! पैसा बचाउनुहुन्छ

–मीनराज वसन्त निकै मेहनती हुनुहुन्छ सहनशील रहनुहुन्छ मेरा बा– पैसा बचाउनुहुन्छ । हलगोरु छन् घरमा आफै हली बन्नुहुन्छ खेत जोत्नुहुन्छ मेरा बा–पैसा बचाउनुहुन्छ । अरूको जस्तै– बाको पनि छ शाही

आहा ! त्यो पो हो दसैँ

-दीपक घिमिरे प्रत्येक वर्ष स्कुलको ड्रेसलाई दसैँमा नयाँ कपडाको रूपमा लगाइन्थ्यो अनि दसैँपछि त्यसैलाई स्कुलको ड्रेसको रूपमा लगाइन्थ्यो । काँचो कपडा मङ-मङ बसाउँथ्यो । त्यो उत्पात मीठो वासनाले भरिएको कपडा

साहित्य तृष्णाद्वारा श्रष्टाहरु सम्मानित

दार्जिलिङ: पहाडकी रानी भनेर परिचित दार्जिलिङबाट प्रकाशित हुने पत्रिका साहित्य तृष्णाको बाल परिशिष्टाङ्क विमोचनको अवसरमा आइतबार नेपाली साहित्यमा योगदान गरिरहेका दुई साहित्यकारहरूलाई सम्मान गरिएको छ । साहित्यकार एम पथिकलाई साहित्य

निधार !!

-हेमन्त गिरी सबैले भन्थे- ‘निधार ठुलो छ तेरो भाग्यमानी छस् !’ कम्पनीमा भाग्य अजमाउन जाँदा र आउँदा काँचका घरहरूमा हेर्छु फर्की फर्की आफ्नो आकृति ! सौ मन्जिला भित्ताहरूमा रङ्ग पोतिरहँदा

भुईँचालो खबर नगरी आउँछ

-तुलसी प्रसाद पंगेनी जिन्दगी हो, बाढी आउँछ भुमरी आउँछ। कसैको भागबन्डा भित्र नपरी आउँछ। तिमीलाई यो छातीमा निदाउने बानी परेको छ अब त्यो अग्लो महलमा निद कसरी आउँछ?? दुस्मनलाई फुल

‘चुली’ लघुन्यासभित्रका साहसिक क्रेम्पोन पाइलाहरू

समिक्षा:- बिकेश कविन विधाः उपन्यास (लघुन्यास)लेखकः सरुभक्त ‘चुली’ लघुन्यासभित्रका विविध पक्षहरूः सङ्घर्ष, जीवनप्रतिको प्रेम, प्रकृतिप्रतिको अथाह आस्था, अहम्वादी आचरण, प्रेयसी (प्रणय) र घरपरिवारको सुमधर परिकल्पना, स्वअस्तित्वपूर्ण आचरण र विचरण, लक्ष्यप्राप्तिको

प्राध्यापक राजेन्द्र सुवेदीको ‘धितो कोख’ बजारमा

काठमाडौं- वरिष्ठ भाषासेवी, समालोचक तथा साहित्यकार प्राध्यापक राजेन्द्र सुवेदी फरक शैलीको उपन्यास सार्वजनिक भएको छ । नयाँ विषय, नयाँ शिल्प र शैलीको उपन्यास ‘धितो कोख’ एक कार्यक्रमका बिच शुक्रबार सार्वजनिक

पठाइदे !

-हेमन्त गिरी बाबा भन्नुहुन्छ- काँध पाटियो केटा,पैसा पठाइदे ! सङ्गिनी भन्छिन्- अब घर बनाएर छुट्टै बस्नु पर्छ जे पठाउने हो, छुट्टै पठाइस्योस् ! भाइ भन्छ- अत्ति भो दाइ, संसार खिच्छु,

एकै मृत्युका दुई रूप

-नीलम कार्की निहारिका हिजोजस्तै लाग्छ जेठो छोराले भनेको– ‘आगुम साल टिन ठोक्ने हो । ऋण उकास्न सकियो भने साने बन्धकी बस्नुपर्ने छैन त्यहाँ, त्यसपछि त ।’ एकाबिहानै रित्तो गाग्री लिएर

२३ जना लिम्बु कवि एउटै मञ्चमा

काठमाडौँ: याक्थुङ लेखक सङ्घ, उपत्यका समितिको आयोजनामा २३ जना लिम्बु कविहरू सम्मिलित कविता तङ्सिङ् -२०७६ हुने भएको छ । भदौ २८ गते, शनिवार राष्ट्रिय नाचघरको मिनीहलमा दिउँसो १२:३० बजे सुरु