समाचार Archives - Page 934 of 3423 - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि उपचारको क्रममा बिहिबार उनको निधन भएको बताइएको छ । उनलाई बिहिबार विहान नै न्यूरो अस्पताल भर्ना गरिएको

जसपामा एक्लिए महन्थ ठाकुर: राजेन्द्र महतोले पनि छाडे साथ

काठमाडौं- विभाजनको मुखमा पुगेको जनता समाजवादी पार्टी नेपालमा अर्को अचम्मको परिदृश्य देखिएको छ । पार्टी एकीकरणपछि ठुलो बहुमतमा देखिएका पार्टी अध्यक्ष महन्थ ठाकुर एकाएक एक्लिएका छन् । सुरुवातदेखि नै ठाकुरलाई

संसद बैठक अगाडी चार सांसद र दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- प्रतिनिधिसभाका ४ सदस्य र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सभामुख र उनको सचिवालयका सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले राष्ट्रपति निवासबाटै बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी भेट्‍न शीतलनिवास गएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‌ बैठक बोलाएका छन् । बिहिबार अपरान्ह ५ बजेका लागि प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बोलाइएको एक मन्त्रीले बताए । एमाले स्थायी

राष्ट्रियसभा उपनिर्वाचन: पछाडी हट्यो ओली समूह, बादल उम्मेदवार नबन्ने

काठमाडौं- जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमाले ओली समूह एक कदम हच्किएको छ । विपक्षीहरूले गठबन्धन नै बनाएर चुनावमा जाने भएपछि सरकारी एमाले निर्वाचनबाट तर्सिएको छ । बिहिबार

एमाले बैठकको निर्णय: जित सुनिश्चित हुनेगरी अभियान चलाउने

काठमाडौं– बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो तर्फको उम्मेदवारको जित सुनिश्चित गर्नेगरी छलफल र अभियान अगाडि बढाउने एमाले स्थायी कमिटीले निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

कमिशनको लागि स्वास्थ्यमा खेलवाड गर्ने सरकार दण्डित हुनुपर्छ : नेता महर

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कोरोना महामारीबाट हजारौँ जनताले ज्यान गुमाईरहेका बेला स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि भ्रष्टाचारमा संलग्न ओली सरकार दण्डित हुनुपर्ने बताएका छन् । नागरिक स्वास्थ्य

आकस्मिक बैठक सकेर प्रधानमन्त्री एकाएक शीतल निवासमा

काठमाडौं । नेकपा एमालेको आकस्मिक स्थायी कमिटीको बैठक सकिएको छ । बैठक सकिएर नेताहरू बालुवाटारबाट निस्किएका छन् । बैठकमा समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ । बैठक सकेलगत्तै प्रधानमन्त्री

आकस्मिक स्थायी कमिटीको बैठक जारी: अध्यक्ष ओलीले ब्रिफिङ गर्दै

काठमाडौं- एमालेका अश्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको पार्टी स्थायी कमिटीको आकस्मिक बैठक बालुवाटारमा जारी छ । आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरू भएको बताइएको छ ।

बाइडनको एउटा निर्णयले विश्वलाई राहत

एजेन्सी- कोरोना महामारीले थलिएको विश्वलाई अमेरिकी राष्ट्रपति जो बाइडनको एउटा निर्णयले राहत महसुस भएको छ । कोरोना भाइरसविरुद्धको खोप बौद्धिक अधिकारबाट बाहिर राख्न विश्व व्यापार संगठनले गरेको पहलमा अमेरिकाले समर्थन

कोरोना संक्रमण: भारतभन्दा नेपाल बढी जोखिममा

काठमाडौँ- नेपालमा कोरोनाको संक्रमण नियन्त्रण बाहिर जान लागेको चर्चा भैरहेको बेला अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयले भारतभन्दा नेपाल बढी जोखिममा रहेको बताएको छ । पछिल्ला केहिदिनका आंकडाले यसको संकेत पनि गरेको

ओलीले डाके आकस्मिक स्थायी कमिटि बैठक: यस्ता छन् एजेण्डा

काठमाडौं- नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटि बैठक बोलाइएको बताइएको छ । एकातिर प्रधानमन्त्री की शर्मा ओलीले विश्वासको मत लिनको लागि संसद