समाचार Archives - Page 929 of 3423 - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

शेरबहादुर देउवा एकाएक सक्रिय

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकाएक सक्रिय बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संविधान र अहिलेको परिवर्तन सिध्याउन अग्रसर भएको निष्कर्ष निकाल्दै अविलम्ब सबै पक्षसँग

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं- सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आइतबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको हो। सोमबार बस्ने प्रतिनिधि सभाको

देउवा भेट्न बूढानिलकण्ठ पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिंदै जाँदा राजनीतिक गतिबिधि पनि बढेका छन् । दलहरू आन्तरिक परमर्शंमा जुटेका छन् । यस्तैमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर

राजिनामाको विषयले नेपाल-खनाल समुह पनि विभाजित

काठमाडौं- सामुहिक राजिनामा दिने भन्दै हस्ताक्षर गरेका नेकपा एमालेको माधव नेपाल समूहका नेताहरु विभाजित देखिएका छन् । उनीहरूबीच राजीनामा दिने वा नदिने भन्ने विषयमा मत विभाजन भएको हो। पार्टी एकता

ओली पक्षको दाबी: ‘माधव समुहको बार्गेनिङ मात्रै हो, राजिनामा दिने हिम्मत छैन’

काठमाडौं- नेकपा एमाले वरिष्ठ माधवकुमार नेपाल समूहले राजिनामा दिने तयारी गरिरहेका बेला केपी ओली समुहले भने यो उनीहरूको बार्गेनिङ गर्ने अस्त्र भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको

प्रधानमन्त्रीले डाकेको बैठक बहिस्कार गर्ने प्रधानन्यायाधीश जबराको संकेत

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्

देउवा भन्छन्- ‘राष्ट्रपति भन्नपनि लाजै भो’

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पदीय मर्यादा गुमाएको बताएका छन् । राष्ट्रपति जस्तो व्यक्तिले अभिभावकीय भूमिका निभाउन छाडेर केपी ओलीलाई बोकेर हिड्नु पदीय मर्यादाविपरित भएको

चीनले दिएका अक्सिजन सिलिन्डर नेपाल आउन एक महिना लाग्ने

काठमाडौं- चीन सरकारले अनुदानमा नेपाललाई दिने ३५ सय थान अक्सिजन सिलिन्डर तीन चरणमा ल्याइने भएको छ । चार सय सिलिन्डर आगामी बुधबारभित्र र १६ सय सिलिन्डर जेठ दोस्रो सातामा काठमाडौं

नेपाल समुहका २२ सांसदले गरे राजिनामा पत्रमा हस्ताक्षर

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लगातारको वार्ता र छलफल सकारात्मक दिशामा जान नसकेको र ओलीले नै पार्टी एकता गर्न नचाहेको निस्कर्ष निकाल्दै वरिष्ठ नेता माधव नेपाल

डिभी लोटरी २०२२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं- अमेरिकाको डाइभरसिटी भिषा डिभी लोटरी २०२२ को नतिजा सार्वजनिक भएको छ। शनिबार राति ९ः१५ बजेबाट नतिजा हेर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासले आज एक विज्ञप्ति जारी

काठमाडौंका अस्पतालहरूले भने: अब संक्रमितको उपचार गर्न सक्दैनौँ

काठमाडौं- काठमाडौंका अस्पतालहरूले कोरोना संक्रमितको उपचार गर्न असमर्थ भएको उपचार गर्न नसकिने बताएका छन् । अक्सिजन अभावका कारण अस्पतालहरूले उपचार गर्न असमर्थ भएको बताएका हुन् । कोरोना उपचारका लागि अत्यावश्यक

आकस्मिक मन्त्रिपरिषद् बैठक जारी: के हुँदैछ छलफल ?

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा बोलाएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको बताइएको छ । आज बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीले केहि