धनराज गुरुङ भन्छन्: संविधान च्यात्नेलाई हजुर भन्न सकिन्न
काठमाडौँ- नेपाली कांग्रेसका प्रभावशाली नेता धनराज गुरुङले नेपाली जनताको दुःखले आर्जेको गणतान्त्रिक नेपालको संविधान च्यात्ने राष्ट्रपतिलाई हजुर भन्न नसकिने बताएका छन् । कांग्रेस सभापति देउवाले राष्ट्पतिलाई उच्च आदरार्थी शब्द प्रयोग












