
प्रधानमन्त्री र प्रधानन्यायाधीशले मध्यरातमा भेटेकोबारे कांग्रेस बैठकमा गम्भीर
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा सरकारी निवास बालुवाटारमै बोलेर भेटेको बिषय विभिन्न मिडियामा चर्चा भैरहेका बेला नेपाली काँग्रेस पदाधिकारी बैठकमा पनि यसबारे चर्चा चलेको छ