सर्वोच्चमा बहस हुँदै, संसद अधिवेशन बोलाउने तयारीमा सभामुख
काठमाडौं- प्रधानमन्त्री ओलीले सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले मध्यरातमा भङ्ग गरेको संसद सभामुख अग्निप्रसाद सापकोटाले बोलाउने भएका छन् । कानुनविद र संविधानविदहरूसँग परामर्शपछि सापकोटाले यस्तो तयारी गरेको बुझिएको छ । बिहीबार












