समाचार Archives - Page 859 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

सर्वोच्चमा बहस: ओली बाहेक अरूलाई प्रधानमन्त्री बन्न नदिने

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बुधबारको इजलासमा दुई वरिष्ठ अधिवक्ताको बहस सुनेपछि न्यायाधीश छलफलमा जुटेका छन् । यसअघि निवेदक शेरबहादुर देउवाको तर्फबाट वरिष्ठ अधिवक्ता महादेव यादव र शम्भु थापाले बहस गरेका

राष्ट्रिय जनमोर्चा पनि न्याय खोज्दै सर्वोच्च अदालतमा

पोखरा । गण्डकी प्रदेशका सांसद कृष्ण थापाको मुद्दामा अन्तरिम आदेश पुनरवलोकन गर्न माग गर्दै राष्ट्रिय जनमोर्चाको संसदीय दल सर्वोच्च अदालत गएको छ । सर्वोच्चको आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय

बहस रोकेर न्यायाधीशहरूले किन गर्दैछन् आन्तरिक छलफल ? देलान त अन्तरिम आदेश ?

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार सुनुवाई भैरहेको छ । दुई वरिष्ठ अधिवक्ताले बहस सकेपछि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,

शम्भु थापाको कडा बहस: उपधारा ५ मा राष्ट्रपतिलाई त्यो अधिकार कहाँ छ ?

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार सुनुवाई भैरहेको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्दै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएको जिकिर गरेका छन् । थापाले

सर्वोच्च बहस: अधिवक्ता शम्भु थापाले मागे अन्तरिम आदेश

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार सुनुवाई भैरहेको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्दै अन्तरिम आदेशको माग गरेका छन् । उनले विश्वासको मत लिन

इजलासमा बहस: राष्ट्रपति भण्डारीको कदममाथि उठ्यो प्रश्न

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार सुनुवाई भैरहेको छ । वरिष्ठ अधिवक्ता महादेव यादवले बहस सुरू गरेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि प्रश्न उठाएका छन्

न्यायाधिशले भने: अब हामी कसैको कुरा सुन्दैनौँ

काठमाडौं- संवैधानिक इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास नछाड्ने भएपछि प्रतिनिधिसभा विघटनविरद्धको मुद्दामा सुनुवाइ शुरू भएको छ । दुई न्यायाधीशले इजलास छाड्नुपर्ने भनी यसअघि सरकार पक्षका कानून

संवैधानिक इजलासबाट न्यायाधिश भट्टराई र कार्की नहट्ने निर्णय

काठमाडौं- संवैधानिक इजलासबाट दुई वरिस्ठ न्यायाधीश नहट्ने भएका छन् । सरकारी वकिलले प्रश्न उठाएका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका हु्न् । आजको इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश

संवैधानिक इजलासमा आजको सुनुवाइ सुरु

काठमाडौं – सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ प्रारम्भ भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो। प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने

कर्णालीमा ‘गोठालो भत्ता’ कार्यक्रम

कर्णाली । कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ । जीवनभरि कृषि पेसामा लागेर ६० वर्ष नाघेका

चुरेको विरोध नगर्न विष्णु पौडेलको चेतावनी

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चुरेको विरोध नगर्न चेतावनी दिएका छन् । उनले राजनीति गर्न अन्य बिषय पनि भएकाले चुरेको सहारा लिनुनपर्ने बताएका बताएका छन्। चुरेलाई बहाना बनाएर सरकारको

संवैधानिक इजलास आजपनि मुख्य मुद्दामा प्रवेश नहुने सम्भावना

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका ३० मुद्दाको संवैधानिक इजलासमार्फत सुनुवाइका आज बुधवार हुँदैछ । तर आज बस्ने इजलास पनि मुख्य मुद्दामा प्रवेश नगर्ने सम्भावना कायम छ । इजलास