गुल्मीका खोलामा ठेकेदारको मनपरि, मापदण्ड विपरीत उत्खनन
गुल्मी, गुल्मी जिल्लाका खोला र नदीहरूमा मापदण्डविपरीत डोजरसहितका ठूला –ठुला मेसिन प्रयोग गरेर अवैध उत्खनन भइरहेको छ । असार महिनालागेपछि खोला तथा नदीमा उत्खनन गर्न नपाईने हुनाले यतिवेला जिल्लाका सवैजसो












