समाचार Archives - Page 844 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

संसद पुनर्स्थापना भए देशमा अस्थिरता आउँछ

काठमाडौं- प्रतिनिधिसभा फेरि पुर्नस्थापना भएमा मुलुकमा थप अन्योल, अस्थिरता र राजनीतिक अराजकता बढ्ने दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहितले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। दोस्रोपटक गरिएको विघटनविरुद्ध परेको

मुख्यमन्त्री कृष्णचन्द्रले आज विश्वासको मत लिँदै: नपाए के हुन्छ ?

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदैछन्। शुक्रबार विश्वासको मत लिने कार्यक्रम यता बहेको छ । विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत

यान्छीलाई फिर्ता बोलाएर खास पात्रलाई नेपाल पठाउने राष्ट्रपति सी को तयारी

काठमाडौं । नेपालको कुटनीतिमा असफल भएको भन्दै चीनले नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीलाई फिर्ता बोलाउने भएको छ । कार्यकाल सकिएपनि नेकपाको विवाद मिलाउन भनि एक वर्षदेखि प्रयत्न गरिरहेकी यान्छीलाई

इन्द्रावती खोलामा दुई चिनियाँ र एक भारतीय नागरिकको शव भेटियो

काठमाडौं- मेलम्चीमा मंगलबार राति आएको बाढीमा बेपत्ता २० जनामध्ये दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको छ । चिनियाँ नागरिक गोङ टियान छियो सिन्धुपाल्चोकको इन्द्रावती खोला किनारमा र

गठबन्धनका कारण कांग्रेसभित्र बबण्डर सुरू: बैठकमै विद्रोहको चेतावनी

काठमाडौं- प्रधानमन्त्री ओली विरुद्धको गठबन्धनका कारण नेपाली कांग्रेसभित्र पनि बबण्डर सुरू भएको छ । विपक्षी गठबन्धनको विषयलाई लिएर नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा नेताहरूबीच भनाभन नै भएको छ । बिहीबार

ओली अल्पमतमा परेको प्रमाणित भैसकेको भन्दै सभामुखले सर्वोच्चलाई पठाए जवाफ

काठमाडौं : प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा जवाफ पेश गर्दै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बहुमत प्राप्त गर्न नसकेको बताएका छन् । उनले ओलीको पक्षमा प्रतिनिधिसभाका जम्मा

सभामुखले सर्वोच्चलाई भने: राष्ट्रपति र प्रधानमन्त्रीसँग नैतिकता र निष्पक्षता रहेन

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई जवाफ पठाएका छन् । सभामुख सापकोटाले जवाफ पठाउँदै राष्ट्रपति र प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाएका छन्।।सभामुख सापकोटाले राष्ट्रपति र प्रधानमन्त्रीले संवैधानिक

एमाले नेताहरू फेरी छलफलमा: सहमति नजिक पुगेको दाबी

काठमाडौं- विभाजनको डिलमा पुगेको नेपाल कम्युनिस्ट पार्टी एमालेको एकता बचाउन दोस्रो तहका नेताहरू अहिले पनि प्रयत्नमा छन् । पार्टीका शिर्ष नेताहरूले दुरी बढाईरहेका बेला उनीहरू भने लगातार पार्टी बचाउन संवादमा

सर्वोच्चलाई राष्ट्रपतिको जवाफ: ‘राष्ट्रपतिले गरेका निर्णय अदालतले औँला उठाउन सक्दैन’

काठमाडौं- राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमालाई जवाफ पठाउँदै राष्ट्रपतिले गरेका निर्णयलाई अदालतले औँला उठाउन नमिल्ने जवाफ पठाएको छ । अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा राष्ट्रपति कार्यालयको निर्णय सर्वोच्चले बदर

जसपा लुम्बिनीमा चार सांसदमाथि फेरी कारबाही

काठमाडौं- लुम्बिनी सरकारमा सहभागी चार जना सांसदलाई जनता समाजवादी पार्टी (जसपा)ले फेरि कारबाही अगाडी बढाएको छ । पहिले गरेको कारबाही सर्वोच्च अदालतले फुकुवा गरेपछि पार्टीले फेरी कारबाही अगाडी बढाएको छ ।

राहतमा पनि राजनीति गरेपछि एमालेका नेता कार्यकर्तालाई स्थानीयले लखेटे

काठमाडौं- बाढी पीडितलाई राहत बाँड्ने क्रममा एमालेले राजनीति गरेपछि मेलम्चीबासीले नेकपा (एमाले)का कार्यकर्तालाई लखेटेका छन् । बाढी पीडित बस्दै आएको मेलम्चीको इन्द्रेश्वरी माविमा राहत बाँड्ने क्रममा एमालेका कार्यकर्ताले राहत भन्दा

जसपाका ९ मन्त्री पार्टीको सदस्यबाटै निष्काशित

काठमाडौँ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले वर्तमान सरकारमा सहभागि भएका ९ मन्त्रीलाई पार्टीबाटै निष्काशन गरेको छ । बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्य उपस्थित बैठकले सरकारमा