
सरकारकै दुई मुद्दामा सर्वाेच्चमा आज सुनुवाई हुँदै: मन्त्रीहरूको
काठमाडौं- संसद विघटनपछि मन्त्री बनेकाहरूको आज सर्वोच्च अदालतले सुनुवाई गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद बिस्तारविरुद्ध परेका ६ रिटमाथिको सुनुवाई मंगलबार हुँदैछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी