समाचार Archives - Page 835 of 3422 - Himal Post Himal Post
  • १८ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 2 2025
Logo

प्रधानमन्त्रीलाई अर्को धक्का: सबै मन्त्रीको नियुक्ति सर्वोच्चद्वारा खारेज

काठमाडौं- सर्वोच्च अदालतले सरकारलाई अर्को धक्का दिएको छ । सर्वोच्चले आज गरेको आदेशले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक थपेका सबै मन्त्रीहरू बर्खास्त भएका छन् । सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारको

२१ मन्त्रीहरू बर्खास्त: सर्वोच्चद्वारा मन्त्रिपरिषद विस्तारको निर्णय खारेज

काठमाडौं- सर्वोच्च अदालतले सरकारलाई अर्को धक्का दिएको छ । सर्वोच्चले आज गरेको आदेशले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक थपेका सबै मन्त्रीहरू बर्खास्त भएका छन् । सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारको

बहसमा जबराको प्रश्न: ‘चुनावी प्रधानमन्त्रीलाई कहाँबाट आयो मन्त्री थप्ने अधिकार ?’

काठमाडौं-संसद विघटन गरेर चुनाव घोषणा गरेर कामचलाउ बनिसकेका प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तार असंवैधानिक भन्दै सर्वोच्च अदालमा परेको रिटमाथि बहस सकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा आज

भ्याकेट निवेदनमा दुवै पक्षलाई झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- प्रधानमन्त्री ओलीले दर्ता गरेको भ्याकेट निवेदनमा सर्वोच्च अदालते दुवै पक्षलाई झिकाउने आदेश दिएको छ । नेकपा एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश

प्रधानमन्त्री ओलीले दिएको भ्याकेटमाथिको सुनुवाइ सकियो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा हालेको भ्याकेट निवेदनको सुनुवाई सकिएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध ओलीले भ्याकेट

पार्टी नमिल्ने भएपछि ज्यान जोगाउ अभियानमा नेताहरू

काठमाडौं- नेकपा एकता नहुने लगभग पक्का जस्तै भएको छ । पार्टी एक नहुने पक्का भएपछि नेताहरू आफ्नो पोजिशन बचाउने अभियानमा लागेका छन् । केहि नेताहरूले पहिले देखि नै दोहोरो भूमिका

यी १५ जिल्लामा बाढी आउने भन्दै महाशाखाले दियो चेतावनी

काठमाडौं- १५ जिल्लामा बाढी आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ । विभागले आज १५ जिल्लाका नदी तथा सहायक नदीमा बाढी आउन सक्ने भएकाले

राप्रपाबाट कांग्रेस प्रवेश गरेका थापा समूहले पाए ५५ महासमिति सदस्य (सूची सहित)

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट कांग्रेसमा प्रवेश गरेका सुनिल थापा समुहलाई कांग्रेसले ५५ जना महासमिति सदस्य दिएको छ । राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका थापालाई सहमहामन्त्रीसहित उनी पक्षका नेतालाई महासमिति

भेटिएन महतो नेपाली भएको प्रमाण: माथिको आदेश भन्दै निर्वाचन आयोग पनि तर्कियो

काठमाडौं- निर्वाचन आयोगले उपप्रधानमन्त्री राजेन्द्र महतोको नागरिकता दिन मानेको छैन । नयाँ पार्टीले मागेको नागरिकतासम्बन्धि विवरण दिन आयोगले नमानेपछि मन्त्री महतोको नाममा सिंहदरबारबाहिर सुचना टाँसिएको छ । सिंहदरबारबाहिरको दक्षिणी गेटमा

कांग्रेसको नयाँ समीकरण: शेखरको नेतृत्व, चन्द्र उपसभापति र गगन महामन्त्री

काठमाडौ- नेपाली कांग्रेसमा १४औं महाधिवेशनको सरगर्मी चढेको छ । पार्टीको नेतृत्वका लागि विभिन्न खाले प्ल्यानल बन्न थालेका छन् भने विभिन्न नेताहरूले आफ्ना गतिबिधिहरू अगाडी बढाएका छन् । यस्तैमा पार्टी सभापतिको

प्रधानन्यायाधीशले आफ्नै इजलासमा गर्ने भए मन्त्रिपरिषद् विरुद्धको सुनुवाई

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ। यो मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमारप्रसाद ढुंगानाको इजलासमा हुन लागेको हो।

न्यायाधीशद्वय भट्टराई र फुयालले गर्दैछन् भ्याकेटको सुनुवाइ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समुहले दर्ता गरेको भ्याकेट निवेदनमा आज सुनुवाई हुँदैछ। कर्णाली प्रदेशका चार सांसदको थमौतीविरुद्ध एमालेले दर्ता गराएको भ्याकेटमा सुनुवाई हुन लागेको हो । प्रधानमन्त्री