
झनै रहस्यमय बन्दै सुजिताको मृत्यु: प्रहरी नै अलमल्ल
काठमाडौं- चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृत्यु झनै रहस्यमय बनेको छ । उनको मृत्युको कारण पोष्टमार्टम रिपोर्टमा खुल्न नसकेको प्रहरीले जनाएको छ । काठमाडौको त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा उनको