मन्त्रालय र मन्त्रीको टुंगो लगाउन देउवा प्रचण्ड छलफलमा
काठमाडौँ – नयाँ बन्ने सरकारका लागि मन्त्रालय र मन्त्रीहरूको टुंगो लगाउन कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच केहीबेरमा छलफल हुने भएको छ । पार्टीको स्थायी











