समाचार Archives - Page 787 of 3422 - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

थप तनावमा ठाकुर, उपेन्द्र यादव समूह झनै कठोर

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुरमाथि अर्को तनाव थपिएको छ । जसपाको उपेन्द्र यादव समुह ठाकुरमाथि झनै कठोर बनेको छ । ठाकुर समुहले जनतामा माफी नमागेसम्म एकता नहुने

प्रधानन्यायाधीश जबरामाथि सुरक्षा ‘थ्रेट’

काठमाडौं- सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपषमा फैसला आएपछि उहाँलाई दिँदै आएको सुरक्षामा थप गरिएको छ ।

माधव नेपाल बिना एमालेमा पर्ने प्रभावबारे ओलीले लिए देशभरबाट सुझाव

काठमाडौं- नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नहुँदा आगामी चुनावमा पर्ने असरको विषयमा छलफल भएको छ।  अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मंगलबार ललितपुरमा बसेको केन्द्रीय

अध्यक्षबाट ओलीको राजीनामा अबको ‘बटमलाईन’

काठमाडौँ- विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति प्रस्तावलाई अस्वीकार गरेको एमालेको असन्तुष्ट समूहले एकताका लागि पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा आउनुपर्ने नयाँ सर्त अघि सारेको छ ।

युवासंघका कार्यकर्ताको प्रदर्शन, माधव नेपालविरुद्ध असभ्य नाराबाजी

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट युवासंघका कार्यकर्ताहरूले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । कार्यकर्ताहरुले बाँदरको मुखुण्डो लगाएर समेत प्रदर्शन गरेका छन्। युवाहरूले प्रदर्शनमा एमाले वरिष्ठ नेता

‘डिजिटल भोटिङ’बाट हुने भो कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा डिजिटल भोटिङमार्फत मतदान हुने भएको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले डिजिटल भोटिङ प्रविधिको विकास गरेको हो । विभागका अनुसार

वामदेव उपप्रधानमन्त्री नबन्ने

काठमाडौं- नेकपा (एमाले) उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछन् भन्ने समाचारमा सत्यता नभएको उनको सचिवालयले जनाएको छ । सामाजिक सञ्जाल र पत्रपत्रिकामा गौतमको नाम जोडेर आएका

ओली सरकारले गरेका सबै नियुक्ति खारेज गर्ने सहमति

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका पछिल्ला सबै नियुक्ति खारेज हुने भएका छन् । नयाँ सरकार बनेसँगै नियुक्तिहरू खारेज हुने चर्चा चलिरहेका बेला गठबन्धनले यस्तो सहमती गरेको हो । पाँच

प्रचण्डलाई सुरक्षा ‘थ्रेट’

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथी सुरक्षा ‘थ्रेट’ भएको भन्दै सुरक्षा व्यवस्था थप गरिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकाले घटाएको प्रचण्डको सुरक्षा शेरबहादुर देउवा नेतृत्वको सरकारले

रघुजी पन्तले मागे माफी

काठमाडौं- एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले माफी मागेका छन् । उनले आफूहरू जनताले चाहेजस्तो हुन नसकेको भन्दै आत्माआलोचित हुँदै माफी मागेका हुन् । उनले अहिलेका गतिविधिले गर्दा लामो समयसम्म

नेपाल समूहका सांसदहरूले स्पष्टीकरणको जवाफ नदिने

काठमाडौं– नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले केन्द्रिय कमिटी बैठकले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार केन्द्रीय कमिटी बैठक डाकेर २४

ओली भेट्न बालकोट पुगे विप्लव

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। अध्यक्ष ओलीलाई भेट्न आज विधान विप्लव ओली निवास बालकोट पुगेका थिए। भेटमा यस अघि