प्रचण्डलाई भीम रावलले दिए काउन्टर
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डलाई काउन्टर दिएका छन् । एक कार्यक्रममा प्रचण्डले रावलको राजिनामा गठबन्धन ढाल्ने खेल अनुरुप भएको बताएपछि रावलले लामो स्पष्टिकरण












