समाचार Archives - Page 776 of 3424 - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

आन्तरिक छलफलमा जुटे नेपाल समूहका २२ सांसद

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु छलफलमा जुटेका छन् । काठमाडौँको बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा जारी छलफलमा नेपाल समूहका २२ सांसद सहभागी रहेको बताइएको छ

‘मिसन सक्सेस’ नभएपछि टोपबहादुरलाई लाग्यो माओवादीको माया

काठमाडौं- माओवादी केन्द्र र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गर्दै हिड्ने पूर्वमन्त्री टोपबहादुर रायमाझीले लाजै पचाएर आफू नेकपा एमालेमा प्रवेश नगरेको भन्दै माओवादीकै नेता भएको बताएका छन् । आश्चर्य

चार नेताले सर्वोच्चलाई भने: माओवादीमै फर्काएर भएपनि पद जोगाइदेउ

काठमाडौं । कहिले माओवादी केन्द्र अवाधानिक भएकाले खारेज गर्नुपर्ने माग राख्दै अदालत पुग्ने त कहिले माओवादी केन्द्र र त्यस पार्टीका अध्यक्ष प्रचण्डको खेदो खन्ने नेताहरू माओवादी केन्द्रमै फर्किने इच्छा राखेर

टोपबहादुरको याचना: ‘म माओवादीमै छु, एमालेमा गएको छैन’

काठमाडौं- एमाले ओली समूहमा लागेका पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रकै सांसद भएको र एमालेमा प्रवेश नगरेको बताएका छन् भन्दै सांसद पदमा पुनर्वहाली गर्न माग गरेका छन्। माओवादी केन्द्रले

एमसीसीबारे भीम रावलले दिए सरकारलाई चेतावनी

काठमाडौ- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग सम्झौंता (एमसीसी) जस्ताको तस्तै पारित नगर्न सरकारलाई सचेत गराएका छन् । यसअघि पनि एमसीसीको विरोध गरिरहेका रावलले एमसीसीले राखेका सम्झौंता जस्ताको तस्तै

पूर्वमाओवादी नेताहरू तीन महिनापछि न्याय खोज्दै अदालतमा

काठमाडौं । नेकपा माओवादीले कारबाही गरेपछि पदमुक्त भएका पूर्वमाओवादी नेताहरू तीन महिनापछि सर्वोच्च अदालतमा न्याय खोज्दै पुगेका छन् । प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चारजना पूर्वमन्त्रीले सांसद पदमा पुनर्वहालीको माग गर्दै

होम सेन्टरमै हुने भयो कक्षा १२ को परीक्षा

काठमाडौँ – कक्षा १२ को परीक्षा विद्यार्थी अध्ययन गरेकै विद्यालय अर्थात होम सेन्टरमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको

माओवादी केन्द्रले भन्यो: लेटरप्याड, छाप र प्रचण्डको हस्ताक्षर दुरुपयोग भयो

काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग भएको भन्दै विज्ञप्ति जारी गरेको छ। माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन्

अन्तिम समयमा माओवादीको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं- बुधबार बोलाइएको नेकपा माओवादीको स्थायी समिति बैठक स्थगित भएको छ । मन्त्रीहरूको टुंगो लगाउने भन्दै बोलाइएको बैठक एकाएक स्थगित गरिएको हो । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण

गुल्मीमा जीप खस्यो: घटनास्थलमै ४ जनाको ज्यान गयो

काठमाडौं- गुल्मीमा जिप दुर्घटना भएको छ ।तम्घास जाने क्रममा भएको दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । चन्द्रकोट गाउँपालिकाबाट सदरमुकाम तम्घास जाँदै गरेको जीप मुसिकोट नगरपालिका वडा नम्बर

माधव नेपाल समूह सरकारमा नजाने: गठबन्धनलाई जानकारी

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्ष सरकारमा नजाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा नेपाल समुहले यस्तो जानकारी गराएको हो । बुधबार बिहान

गठबन्धन बैठकमा एमसीसी र संघीयताको विरोध, गठबन्धन छाड्ने चेतावनी

काठमाडौं- बुधबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा चर्काचर्की भएको छ । नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाका पछिल्ला गतिविधिबारे आलोचना गरेका थिए । देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा नेताहरूले