समाचार Archives - Page 770 of 3422 - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

एमसीसीमा हस्ताक्षर गर्ने सांसदको विप्लव समुहले औंला काटिदिने

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा सचिवालय सदस्य सन्तोष बुढा मगरले एमसीसीको पक्षमा हस्ताक्षर गर्ने सांसदको औंला काट्ने चेतावनी दिएका छन् । सोमबार शान्ति बाटिकामा आयोजित कोणसभामा बोल्दै

देउवाविरुद्ध विद्रोह गर्ने शशांक कोइराला समूहको तयारी

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेसमा पनि खटपट देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाइतरको समूहले पार्टीमै विद्रोह गर्ने तयारी गरेको छ । पार्टी महामन्त्री डा. शशांक कोइरालाले सोमबार तेस्रो पुस्ताका नेतासँग गरेको

माधव नेपालका लागि एमालेमा खाली ठाउँ

काठमाडौ- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालका लागि पार्टीमा खाली ठाउँ राख्ने निर्णय गरिएको छ । तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको अन्तिम दिन एमालेले ९ वटा विभाग गठन

माधव नेपाल समूह आन्तरिक छलफलमा

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डाबारे विषय टुंगो लगाउन सत्तारुढ गठनबन्धनका मुख्य तीन शीर्ष नेता छलफलमा जुटेका छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आफूपक्षीय आन्तरिक बैठकमा व्यस्त रहेकाले

सर्वोच्चको आदेशले कर्णाली सरकार स्पष्ट बहुमतमा

सुर्खेत्- नेकपा एमालेका ४ सांसदलाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि कर्णाली प्रदेशको सरकार स्पष्ट बहुमतमा पुगेको छ । अब महेन्द्रबहादुर शाहीले नेतृत्व गरेको गठबन्धन सरकार स्पष्ट बहुमतमा पुगेको हो । माओवादी–कांग्रेसबीचको

कप्तान बने सन्दीप लामिछाने

काठमाडौं- लेग स्पिनर सन्दीप लामिछाने टिम कप्तान बनेका छन् । लामिछाने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किङ्स ११ को कप्तान बनेका हुन्। काठमाडौं किङ्स ११ ले सोमबार सामाजिक

एमालेले बनायो १४ विभाग, ओली बने स्कुल विभाग प्रमुख

काठमाडौं । नेकपा एमालेले ९ वटा विभाग बनाएको छ । पार्टी स्थायी कमिटीको सोमबार बसेको बैठकले संगठन, स्कुलसहितका १४ वटा विभाग बनाएको हो । स्कुल विभागको जिम्मा भने पार्टी अध्यक्ष

टोपबहादुर लगायतका चार नेतालाई अर्को झट्का

काठमाडों- एमालेमा प्रवेश नगरेको भन्दै माओवादी केन्द्रको सांसद पद बहाली गरिपाउँ भन्दै सर्वोच्चको ढोकामा पुगेका पूर्वामाओवादीका नेताहरूलाई अर्को झट्का लागेको छ । सोमबार सर्वोच्च अदालतले गरेको एउटा निर्णयले उनीहरूको होश

फुटबल प्रशिक्षक अलमुताइरीले माफी मागे

काठमाडौं- राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत अलमुताइरीले आफ्नो अभिव्यक्तिका कारण विवाद सिर्जना भएपछि माफी मागेका हुन् । उनले फुटबल र पदाधिकारीहरु

ओलीको पक्षमा सर्वोच्चको फैसला: चार सांसदको पद गयो

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा फैसला गरेको छ । अदालतले कर्णालीका चार सांसदको पद खारेज गरिदिएको छ । कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको

सर्‍यो माओवादी केन्द्रको बैठक: १० दिनपछि मात्रै बस्ने

काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कमिटी बैठक १० दिनपछि सारेको छ । साउन २० गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक १० दिनपछि सार्ने निर्णय गरेको हो । आइतबार

माओवादीको बैठकमा प्रचण्डको ब्रिफिङ: माधव समूह एमालेमा जाने देखियो

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी कमिटी बैठकमा माधवकुमार नेपाल समूह सरकारमा आउन सक्ने वातावरण नरहेको बताएका छन् । उनले नेपाल समूह नआउने भएकैले सरकार गठनको