ओलीले नियुक्त गरेका राजदूत आचार्य, खतिवडा र पाण्डेलाई
काठमाडौं- तत्कालिन केपी ओली सरकारले गरेका निर्णयहरू भटाभट खारेज गरिरहेका बेला केहि देशका राजदूतहरूलाई पनि सरकारले तत्काल फिर्ता बोलाउने भएको छ । ओली सरकारले नियुक्त गरेका तीनजना राजदूतहरूलाई तत्काल फिर्ता












