अष्टलक्ष्मीलाई मुख्यमन्त्री पद पुरस्कारमा दिएका हौँ: डोरमणि पौडेल
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अष्टलक्ष्मी शाक्यलाई पुरस्कारस्वरूप मुख्यमन्त्री पद दिएको बताएका छन् । उनले पार्टी एकताको पक्षमा उभिएकाले पुरस्कार स्वरुप मुख्यमन्त्री बनाउन लागिएको बताए। दलको नेताबाट राजिनामा दिएका











