प्रचण्डले भने: क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताएका छन् । उनले पेरु कम्युनिस्ट पार्टीका नेता गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल











