देउवाबाट लोकतन्त्र खतरामा पर्यो, सत्ता र शक्तिको दुरुपयोग
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेको बताएका छन् । उनले सत्ताको बलमा देउवाले पार्टी कब्जा गर्न खोजेको समेत आरोप लगाएका












