समाचार Archives - Page 699 of 3424 - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

संसदमा फेरियो सत्तापक्षको रणनीति: एमालेलाई पेलेर जाने तयारी

काठमाडौं- प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजी र अवरोध गरेपनि सरकारले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पास गर्ने भएको छ । सर्वदलीय बैठक र संवादमा पनि एमाले नआएपछि सरकारले बजेट पारित गर्ने

एमसिसी फिर्ता गरे सबै वैदेशिक सहयोग रोक्ने एससिसी उपाध्यक्षको धम्की

काठमाडौं- अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला

सर्वदलीय बैठक: ओलीले संसद बचोस भन्ने नचाहेको निष्कर्ष

काठमाडौँ- नेकपा एमालेले लगातार संसद अवरुद्ध गरेपछि सभामुखले आह्वान गरेको सर्वदलीय बैठक संसद भवनको ल्होत्से हलमा बएको थियो । संसदमा प्रतिनिधित्व गर्ने दलहरुले एमालेसँग सभामुखले थप संवाद गर्नुपर्ने भन्दै निस्किए

थप संकटमा भीम रावल: लेखराज सुटुक्क पुगे कैलाली

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावल अर्को तनावमा परेका छन् । नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट सुटुक्क कैलाली पुगेपछि रावल थप तनावमा देखिएका छन् । आइतबार बिहान बालकोटमा बोलाएर

प्रदेश १ सरकार अल्पमतमा, समर्थन फिर्ता लिएको पत्र दर्ता

काठमाडौं- प्रदेश नं १ को वर्तमान सरकारलाई नेकपा (एकीकृत समाजवादी)ले सोमबार समर्थन फिर्ता लिएको छ । प्रदेशसभा सचिवालयमा नेकपा (एकीकृत समाजवादी)ले समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको छ । सो

मंगलबार प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं- संसद सचिवालयले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले भोलि दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

विष्णु माझीका माइतीको गुनासो: तीन वर्षदेखि छोरी भेटेका छैनौँ

काठमाडौँ- चर्चित गायिका विष्णु माझीबारे फेरि एकपटक बहस चर्किएको छ । उनको पछिल्लो तीज गीत चरी जेलैमा पछि उनीबारे बहस चर्किएको हो । माझीबारे विभिन्न संचारमाध्यममा समाचार आएपछि मानव अधिकार

सामान्य छलफलमा बदलियो बैठक, ओलीले हटलाईनमा पनि उठाएनन् फोन

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएको छ । एमालेले जारी राखेको अवरोध खुलाउनका लागि आह्वान गर्ने निर्णय बैठकले गरेको छ । एमालेले गरेको अवरोध खुलाउन बोलाइएको बैठक एमालेले

केही नेता र कर्मचारी डलरको लोभमा एमसिसीको समर्थन गरिरहेका छन्: विप्लव

काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमसिसी परियोजना राष्ट्रघाति भएको बताएका छन्। काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै विप्लवले यो नेपाल र नेपाली जनताकोविरुद्ध रहेको बताए। आफूले प्रतिबन्धमा रहँदा

विष्णु पौडेललाई संकेत गर्दै विप्लवले भने: प्रधानमन्त्री निवास बेचेर खानेलाई राज्यले के गर्न सक्यो ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री निवासको जग्गा बेचेर खानेलाई राज्यले केही पनि गर्न नसकेको बताएका छन् । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणबारे बोल्दै विप्लवले यस्तो

भूमिगत हुँदाका हतियारबारे बोले विप्लव

काठमाडौं- नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले हतियारबारे बोलेका छन् । एमसीसीविरुद्ध राजधानीमा आयोजना गरिएको विरोध सभामा उनले हतियारको प्रशंग उठाएका हुन् । उनी भूमिगत राजनीति छाडेर शान्तिपूर्ण रानितिमा आएपछि विप्लव

राष्ट्रिय सभामा पनि असफल भयो एमाले

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमाले राष्ट्रियसभामा पनि असफल भएको छ । लोकसेवा आयोग विधेयक २०७५ रोक्ने एमालेको प्रयास असफल भएको छ । एमालेको अवरोधकाबीच लोकसेवा आयोग विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित