समाचार Archives - Page 697 of 3424 - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

प्रदीप ज्ञवाली भन्छन्: एमसीसी हामीले ल्याएका होइनौँ

काठमाडौं । नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विवादित अमेरिकी सहयोग नियोग एमसीसी आफूहरूले सम्झौता नगरेको बताएका छन् । उनले नेपाली जनताको भावना हेरेर मात्र एमालेले एमसीसीको विषयमा निर्णय लिने बताएका

भोलिदेखि सरकारी खर्च बन्द, अब के हुन्छ ?

काठमाडौं- ३० भदौबाट सरकारले खर्च गर्न नपाउने भएको छ । तोकिएको समयमा बजेट पास नभएका कारण सरकारले खर्च गर्न नपाउने भएको हो । अध्यादेश मार्फत १५ जेठमा सार्वजनिक गरिएको चालू आर्थिक

शंकर पोखरेलविरुद्ध अपहरण सम्बन्धी उजूरी पर्यो, कसुर प्रमाणित भए १० वर्षसम्म कैद हुने

काठमाडौं- पूर्वमुख्यमन्त्री एवम् एमालेका नेता शंकर पोखरेलविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी परेको छ । पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्रीले किटानी जाहेरी दिएकी छन्। पोखरेल मुख्यमन्त्री

प्रचण्ड सबै हिसाबले राम्रो छन्, उनमा एउटैमात्र खराबी छ: केपी ओली

काठमाडौं- एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आक्रोश पोखेका छन्। गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले आफ्नो पार्टी फुटाउन भूमिका

भीम रावल भन्छन्: पद छोड्न तयार छु, तर, अरूलाई दिएर अर्थ छैन

धनगढी- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमाले सुदूरपश्चिम संयोजकबाट आफूलाई हटाएको कुरामा सत्यता नभएको दाबी गरेका छन्। धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘मलाई इन्चार्जबाट हटाएको कुरामा सत्यता

धनगढी पुगेर रावलले कार्तकर्तालाई भने: ओलीसँग बस्न सकिएला जस्तो छैन

काठमाडौँ- नेकपा एमाले छोड्ने तयारी गरिरहेका नेता भीम रावल धनगढी पुगेर आफूनिकट नेता कार्यकर्तासँग छलफल गरिरहेका छन् । एमाले विभाजन भएपछि १० बुँदे कार्यान्वयन नगर्ने अध्यक्ष केपेव शर्मा ओलीले अडान

एमाले छोड्ने बाटो खुला, सर्वोच्चले दियो सांसदलाई कारबाही गर्न नपाउने आदेश

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेबाट एकीकृत समाजवादी पार्टीमा जाने सांसदहरूको लागि बाटो खुल्ला गरेको छ । सांसदहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले हालेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको

लेखराजलाई काउन्टर गर्न धनगढी पुगे रावल

कैलाली – नेकपा एमालेका उपाध्यक्ष भीम रावल आज सुटुक्क धनगढी पुगेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमती लागू नगरे एमाले छोड्ने तयारीमा रहेका रावल धनगढी पुगेका

अर्थमन्त्री शर्माले भने: केही दिन सरकारी खर्च रोकिन्छ

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले बजेट नियमित प्रक्रियाबाट पास हुने बताएका छन् । उनले एमालेसँग सहमति गरेरै बजेट पास गर्ने बताएका छन् । बजेट नै पास नगरी संसद बैठक असोज चार

सरकारको चेतावनी: कोरोनासँगै निपाह भाइरससँग लड्न तयारी गरौँ

काठमाडौं- सरकारले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा निपाहको भाइरसको सङ्क्रमण पुष्टि भएकाले नेपालमा पनि फैलिन सक्ने भन्दै सचेत रहन आग्रह गरेको

संसदमा असफल भयो बजेट रोक्ने एमालेको प्रयास

काठमाडौं- प्रतिनिधिसभा बैठकमा बजेट प्रतिस्थापन विधेयक रोक्न नेकपा एमाले असफल भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध र नाराबाजीका बीच बजेट प्रतिस्थापन विधेयक बहुमतले स्वीकृत भएको छ ।

एमालेले विरोध गर्दागर्दै बजेट विधेयक संसदबाट पारित

काठमाडौँ – सरकारले बजेटको प्रतिस्थापन विधेयक प्रमुख प्रतिपक्षीको विरोधकाबीच संसदबाट पारित भएको छ । शुक्रबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्मामाले पेश गरेको प्रतिस्थापन विधेयकलाई मंगलबारको बैठकबाट