समाचार Archives - Page 689 of 3424 - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

नेवा: गुठी न्यूयोर्कको अध्यक्षमा विजयमान

न्यूयोर्क- नेवा: गुठी न्यूयोर्कको आठौं महाधिवेशनले विजयमान सिंहलाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिवार न्यूयोर्कको क्वीन्स, ज्याक्सनहाईटस्मा सम्पन्न भएको आठौं महाधिवेशनले सिंहको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो

मन्त्रिपरिषद् विस्तार हुन अझै ढिलाइ हुने, धर्मसंकटमा देउवा

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना खेप्दै आइरहेका

अब एमालेको सदस्यता लिएको १५ वर्षपछि मात्र केन्द्रिय सदस्य बन्न पाउने

काठमाडौं- नेकपा एमालेमा अब चाहेजस्तो सजिलो गरि राजनीति गर्न नपाइने भएको छ । फास्ट ट्र्याकमा राजनीति गर्नेहरूका लागि एमालेमा असम्भव बनेको छ । महाधिवेशन प्रतिनिधि बन्नको लागि पनि पार्टी सदस्यता

खगेन्द्र संग्रौलालाई गृहमन्त्री खाँणले ‘पदक थाप्ने हो ?’ भन्दै फोन गरेपछि…

काठमाडौं- सर्वत्र सरकारले दिएका पदकहरूको चर्चा भैरहेको छ । संविधान दिवसका अवसरमा सरकारले दिएको पदकलाई लिएर अहिले देशव्यापी बहस नै चलेको छ । कैयौँले त वितरण प्रणाली पारदर्शी नभएको र

प्रचण्ड आफैले माओवादीहरूलाई ‘खाओवादी’ भन्न थाले

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफैले माओवादीहरूलाई खाओवादी भन्न थालेका छन् । उनले अहिले माओवादीहरूको इमेज राम्री नभएको संकेत गर्दै जनताले माओवादी होइन खाओवादी भन्न थालेको बताएका छन्।

स्थायी कमिटीमा पेलिएपछि ओलीले डाके आफू निकटको छुट्टै बैठक

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठकमा मध्यमार्गी लगायतका नेताहरूले फरक मत राखेपछि चेपुवामा परेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरूसँग छुट्टै छलफल गरेका छन् । स्थायी कमिटी बैठक

मदिराको कर दोब्बर पार्ने तयारी

काठमाडौं- विश्व स्वास्थ्य संगठनले सोमबार युरोपमा मदिराको कर दोब्बर बनाउने सुझाव दिएको छ । यस कदमले मदिरा सेवनमा कमी आउने र क्यान्सर रोगबाट बर्षेनी हुने मृत्युदरमा समेत कमी ल्याउन सकिने

ओलीले भने: एमाले फुटाउने र सरकार ढाल्ने मध्यमार्गी नेताहरू नै हुन्

काठमाडौं– एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको साथ छाडेर एमालेमै बसेका मध्यमार्गी नेताहरू नै एमालेको सरकार ढाल्न र एमाले फुटाउने मुख्य योजनाकार भएको बताएका छन् । पार्टी विभाजन हुँदा

यी हुन् एमाले स्थायी कमिटीमा छलफल भएका तीन प्रतिवेदन

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने तीन वटा प्रतिवेदनमाथि छलफल गरेको छ। सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष केपी

मादी घटनाको रहस्य खुल्दै: लोक बहादुरको घरमा ५ जनाले अघिल्लो राति बनाएका थिए योजना

संखुवासभा- मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा थप ४ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने घटनाका

गृहमन्त्रालयलाई सर्वोच्चको आदेश: एमसीसीको विरुद्ध बोल्नेलाई कारबाही नगर्नु

काठमाडौं- नकारात्मक टिप्पणी गरेको वा अभिव्यक्ति दिएकै आधारमा कसैलाई कारबाही नगर्न सर्वोच्च अदालतले गृह मन्त्रालयलाई आदेश दिएको छ । नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रता प्रदान गरेको

मोदीका दूतले धम्क्याएको केपी ओलीले गरे खुलासा

काठमाडौँ- एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विदेश दूत बनेर नेपाल आएका तत्कालीन विदेश सचिव एस जयशंकरले धम्क्याएको खुलासा गरेका छन् । एस जयशंकरले आफ्नो सुझावलाई बेवास्ता