![](https://himalpost.com/wp-content/uploads/2021/09/prachanda.jpg)
प्रचण्ड आफैले माओवादीहरूलाई ‘खाओवादी’ भन्न थाले
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफैले माओवादीहरूलाई खाओवादी भन्न थालेका छन् । उनले अहिले माओवादीहरूको इमेज राम्री नभएको संकेत गर्दै जनताले माओवादी होइन खाओवादी भन्न थालेको बताएका छन्।