समाचार Archives - Page 686 of 3424 - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

कांग्रेस बैठकमा देउवा र पौडेलबीच लफडा, बैठक छोडेर

काठमाडौं- बुधबार सिंहदरबारमा बसेको नेपाली काँग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद भएको छ । बैठकमा वरिष्ठ नेता पौडेलसँग चर्काचर्की भएपछि देउवाले बैठक नै छाडेर

फेरि सर्‍यो कांग्रेस महाधिवेशन

काठमाडौँ- नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तालिका फेरि परिवर्तन भएको छ । पटकपटक परिवर्तन भएको महाधिवेशन तालिका अहिले फेरि परिवर्तन गरिएको हो। बुधबार पदाधिकारी बैठकले महाधिवेशन सर्ने सहमति गरेको बताइएको

बर्दिया पुगेर शेरबहादुर र वामदेवबारे केहि नबोली फर्किए ओली

काठमाडौं- कार्यकर्ता भेलाका लागि बर्दिया पुगेका एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले सधै उछितो काड्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी परित्याग गरेका वामदेव गौतमबारे केहि नबोली फर्किएका छन् ।

प्रचण्डले भने: भोलि सबै फाइनल हुन्छ

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिसम्म मन्त्रिपरिषद् विस्तारबारे सबै फाइनल हुने स्थायी समिति बैठकमा ब्रिफिङ गरेका छन्। प्रचण्डले भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुनसक्ने बैठकमा ब्रिफिङ गरेको माओवादी प्रवक्ता

मन्त्रीको नामसहित मन्त्रालय बाँडफाँड हुँदै, यस्तो छ तयारी

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गरेर मन्त्रिपरिषद्लाई आजभोलिमै पूर्णता दिने तयारी गरिएको छ । नेकपा

पारित भयो माधव नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीको मंगलबारबाट सुरु भएको केन्द्रिय समिति बैठकमा

अर्को विधेयक ल्याउने तयारीमा सरकार, मन्त्रिपरिषद् विस्तार भोलि

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने भएको छ । २० प्रतिशतले दल विभाजन गर्न पाउने अध्यादेश कायमै राख्दा सत्तारुढ दलहरु नै फुट्ने

राज्यमन्त्री श्रेष्ठले भने: सरकारी अस्पताल सुधार नगरे ठूलो दुर्घटना हुन्छ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डायलासिस, किड्नी र क्यान्सरजस्ता रोगहरूको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्ने बताएका छन् ।बुधबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको

सबैभन्दा बढी कमाउने फुटबलर बने रोनाल्डो: कुन खेलाडीले कति कमाए ?

काठमाडौं- पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो सबैभन्दा बढी कमाउने फुटबलर बनेका छन्। यसै सिजन युभेन्टसबाट म्यानचेस्ट युनाइटेड सरुवा भएका रोनाल्डोलाई फोर्ब्सले हालै सार्वजनिक गरेको सर्वाधिक कमाउने फुटबलरको शीर्ष स्थानमा राखेको छ

प्रचण्डले किन बोलाए स्थायी कमिटीको आकस्मिक बैठक ?

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिको आकस्मिक बैठक बोलाएका छन् । बैठक बुधबार दिउँसो ३ बजे माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरि बोलाइएको बताइएको छ। सत्तारूढ गठबन्धनबीच

१० बुँदे नाटक मात्रै, ओलीकै कारण एमाले विभाजन, यस्तो छ पूर्णपाठ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालद्वारा केन्द्रीय कमिटीको  बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव: आज हामी एउटा विशेष परिस्थितिबीच यस बैठकमा उपस्थित भएका छौं । हामीले नेकपा (एमाले) मा उत्पन्न

माधव नेपालले खोले केपी ओलीको पोल

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा पार्टीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रस्ताव पेश गरेका छन् । उनले केपी ओलीकै कारण मुलुकमा अस्थिरता सृजना