
अध्यादेश खारेजीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं- सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्धका मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। संवैधानिक इजलासको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको हो। सर्वोच्च