समाचार Archives - Page 680 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

गगन थापाले भने : जरा बलियो भए कांग्रेसको

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले जग बलियो भएमात्रै घर बलियो हुने भन्दै पार्टीको स्थानीय तहको अधिवेशनबाट काबिल नेतृत्व चुनिने विश्वास व्यक्त गरेका छन् । ६० भन्दा बढी जिल्लामा

भरतमोहन अधिकारीकी छोरी पनि नेकपा (एस)मा

काठमाडौं- वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारीले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी छन्। यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक

देशभर कति छन् पत्रिका र अनलाईन ? यस्तो छ विवरण

काठमाडौं । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७/७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट प्रकाशित हुने

एभरेष्ट प्रिमियर लिग: कति पाउँछन् विजेता र उपविजेताले ?

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता शनिबारबाट शुरु हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्स र काठमाडौं किङ्स

पार्टी पूर्ण नबन्दै लोसपामा सुरू भयो विवाद

काठमाडौँ- नवगठित लोकतान्त्रिक समाजवादी पार्टीमा पार्टीले पूर्णता नपाउँदै विवाद सुरू भएको छ । प्रतिनिधि सभामा १३ जना सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टीले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन

कहाँ कहाँ हुँदैछ कांग्रेस पालिका तहको अधिवेशन ?

काठमाडौं- आशन्न १४ औं महाधिवेशन अन्तरगत नेपाली कांग्रेसले आज ६४ जिल्लामा पालिका तहको अधिवेशन गर्दै छ । केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार डडेलधुरामा पनि अधिवेशन हुने छ। संस्थापन

आजको एमाले केन्द्रीय कमिटी बैठकमा के हुँदैछ ?

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठक आज शनिबार पनि बस्न लागेको हो । शुक्रबार विधान महाधिवेशनमा

ईपीएलमा कुन-कुन देशका कति खेलाडी छन् ?

काठमाडौं । आजदेखि चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुँदैछ । पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स-११ खेल्दै छन्

पर्यटकलाई अनअराइभल भिसा खुल्यो, क्वारेन्टिन बस्नु पनि नपर्ने

काठमाडौं । नेपाल सरकारले दुई वर्षअघि बन्द गरेको अनअराइभल भिसा खुला गरेको छ । कोरोना महामारी फैलिएसँगै सरकारले रोक लगाएको अनअराइलल भिसा प्रक्रिया संक्रमणदर कम भएसँगै बिहीबारदेखि खोलेको हो। अनअराइभल

अमेरिकामा ह्वात्तै बढे संक्रमित, एकैदिन सवा लाख

काठमाडौं- अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । लगातार केहिदिन देखि कोरोनाको ग्राफ बढ्न थालेको बताइएको छ । एकै दिन सवा लाखभन्दा बढी संक्रमित थपिएका छन्। पछिल्लो तथ्यांकअनुसार त्यहाँ

रामकुमारीको तर्क: भोट दिनुस्, ससंद विघटन गर्छौँ भन्दै ओली समूह गाउँ जालान् ?

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा गृहजिल्ला गुल्मीबाट लड्ने बताएकी छन्। पार्टी केन्द्रीय सचिवमा चयन भएको भोलिपल्ट उनले यस्तो बताएकी हुन् । शुक्रबार गुल्मी-काठमाडौँ

एमाले बैठकमा विष्णु पौडेलले ल्याएको प्रस्ताव, नेपाली मार्क्सवादको चर्चा

काठमाडौं- नेकपा एमालेले जनता बहुदलीय जनवाद ‘जबज’ लाई नेपाली मार्क्सवादको संज्ञा दिएको छ। उपमहासचिव विष्णुप्रसाद पौडेलद्वारा केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावनामा नै जबजको विशिष्ट परिस्थितिमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका