मुख्यमन्त्रीले विश्वासको मत लिने वाग्मती प्रदेशसभा बैठक एमालेले
मकवानपुर- वाग्मती प्रदेशसभाको बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा सत्तारूढ नेकपा (एमाले)ले बहिस्कार गर्ने भएको छ । आजै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तय भएपनि सांसदहरू भने बैठकमा सहभागी