‘जनयुद्ध दिवस’मा बिदा- कनकमणि र रविन्द्र लगायतको टाउको
काठमाडौं- सरकारले जनयुद्ध दिवसको अवसरमा सोमवार सार्वजनिक बिदा दिएपछि सामाजिक संजालमा एकथरीले रोइलो सुरू गरेका छन् । बिभिन्न टिका टिप्पणी गर्दै केहि नेताहरूले जनयुद्ध दिवस मनाउँदा टाउको दुखाएका छन् ।












