प्रचण्डले लेखे: समयमै चुनाव गर्न हामी प्रतिबद्ध छौँ
काठमाडौं- सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूको पाँच दलीय गठबन्धन देशलाई संविधानसम्मत ढंगले अगाडि बढाउन, लोकतान्त्रिक मूल्यअनुरूप आवधिक निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन्। शनिबार












