देउवाले प्रचण्डलाई भने: बाहिर कुप्रचार भयो, तपाईं नै
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद बैठक सार्न आफूले निर्देशन दिएको भनेर गलत प्रचार गरिएको बताएका छन्। आइतबार पेरिसडाँडामा आयोजित माओवादी जनयुद्ध दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले












